लुम्बिनी प्रदेश सांसद नमुनाले नरैनापुर आगलागी पीडितलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता

लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना)ले नरैनापुरका आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । नरैनापुर वडा नम्बर ३, ४ र ६ मा रहेका आगलागी पीडितलाई भेटेर सांसद नमुनाले प्रदेश सरकारबाट पीडितहरुलाई राहत उपलब्ध गराइने बताउनुभएको हो ।‘आगलागीको घटनाले मलाई दुःखी बनाएको छ । तपाईको यो पीडामा केही भएपनि मल्हम लगाउन म पहल गर्छु’ […]

Continue Reading

रणनैतिक योजना बनाएर मानवबेचविखन रोक्ने सहमति

नेपालगञ्ज- कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा मानवबेचविखन विरुद्ध काम गर्दै आएका विभिन्न संघसंस्था, स्थानीय सरकार लगायतका सरोकारवाला निकाय सहभागि बैठक सम्पन्न भएको छ ।सो बैठकले मानवबेचविखन रोक्न हालसम्म गरिएका कार्यहरुको समिक्षा गर्दै अभियानलाई थप प्रभावकारी बनाउन रणनैतिक योजना र कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो ।बैठकमा […]

Continue Reading

मानवबेचविखन रोक्न सहकार्य र समन्वयमा बिशेष जोड

नेपालगञ्ज- मानवबेचविखन रोक्न विभिन्न तरिकाले काम गरिरहेका बाँकेका संघसंस्थाहरुको समन्वय तथा सहकार्य बैठक नेपालगञ्जमा सम्पन्न भएको छ ।प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको प्रोटेक्ट परियोजना अन्तर्गत सो समन्वय र सहकार्य बैठकको आयोजना गरिएको हो ।बैठकमा सहभागि विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका सम्बन्धित शाखाका कर्मचारी र सरकारी निकायका कर्मचारीले मानवबेचविखन नयाँ नयाँ तरिकाले जारी […]

Continue Reading

सञ्चारकर्मीलाई दिएको १० दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेपालगन्ज : लुम्बिनी  प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसनको आयोजनामा नेपालगन्जमा १० दिने सञ्चारकर्मी क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।उक्त संस्थाको संरक्षक तथा लुम्बिनी प्रदेश सांसद कृष्णा के.सी. नमुनाको प्रमुख आतिथ्यमा प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र दिएर कार्यक्रम समापन गरिएको हो  ।४० जना सञ्चारकर्मी सहभागी रहेको उक्त […]

Continue Reading

सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको भित्तेपात्रो विमोचन

नेपालगन्ज : हर प्रहर, गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नारालाई बोकेको समुदाय प्रहरी साझेदारी सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको २०८० सालको भित्तेपात्रो  विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान  गरेको छ।आज आफ्नै भवनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यमा क्यालेन्डर  विमोचन गरिएको हो ।उक्त कार्यक्रममा उपस्थिति सबैलाई संस्थाका उपाध्यक्ष संजय […]

Continue Reading

नयाँ वर्षको सुरुवाती मै कङ्के देउरालीमा पर्यटकहरूको घुइँचो

गुुल्मी: गुल्मीको मदाने गाउँपालिका मा रहेको कङ्के देउराली पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।कुनै बेलामा उक्त ठाउँमा एक्लाएक्लै मान्छे हिड्न डराउने गर्थे, ठूलो घनाघोर जङ्गल थियोे तर कङ्के देउराली मन्दिर भएको कारण दुई वा सो भन्दा बढी मान्छेहरु आउने गर्थे आजभोलि त्यहाँ ठूलो भिउ टावर, मन्दिर पुनः निर्माण, बनभोजका लागि पार्क, बाटो […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. किदुवाई प्रवल जनसेवा पदकबाट विभुषित

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा. रोमन किदुवाई राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ । डा. किदुवाई गत वर्ष संविधान दिवसको अवसरमा सम्मानित गर्ने घोषणा गरिएको थियोे । समाजमा लोकप्रिय रहेका गरिब दिन दु:खीहरुको सेवामा रातदिन लागेका किदुवाई सर्जन हुनुहुन्छ । डा किदुवाईले आफुले पाएको […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा. किदुवाईलाई नेपाल प्रहरीद्वारा सम्मान

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत फिजिसियन एशोसीयट प्रोफेसर डा. आसिम किदुवाईलाई स्वास्थ्य उपचार मार्फत समाजमा उच्च सेवा गरे बापत नेपाल प्रहरीले सम्मान गरेको छ ।डा. किदुवाईले लामा समयदेखि नेपालगन्जमा स्वास्थ्य उपचार सेवा गरिरहनु भएको छ । उहाँले कोभिड महामारीको समयमा पनि उल्लेखनीय योगदान दिनु भएको थियो । उहाँ सालिन स्वभावका कारण […]

Continue Reading

बिरमी चन्द्र फाउन्डेसनको आयोजनामा सञ्चारकर्मीलाई १० दिने क्षमता अभिवृद्धि तालिम सुरु

नेपालगन्ज: लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा बिरमी चन्द्र फाउन्डेसनको आयोजनामा नेपालगन्जमा १० दिने सञ्चारकर्मी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।उक्त संस्थाको संरक्षक तथा लुम्बिनी प्रदेश सांसद कृष्णा के.सी. नमुनाको प्रमुख आतित्थ्यमा उद्घाटन गरिएको तालिमको मुख्य प्रशिक्षकको रुपमा बरिस्ठ पत्रकार हेमन्त कर्मचार्य, बरिस्ठ पत्रकार, डिल्ली बिसी., विजय वर्मा, गोविन्द […]

Continue Reading

गाभर पार्कमा कतार च्यारिटी र बाँके युनेस्कोद्धारा निर्माण गरिएका शौचालय हस्तान्तरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबद्धारा कतार च्यारिटी नेपालसँगको साझेदारीमा बैजनाथ गाउँपालिकास्थित लायन्स गाभर पार्क परिसरमा सरसफाई सुविधा प्रवद्र्धन गर्ने उदेश्यले निर्माण गरिएका शौचालयहरु पार्क व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ ।क्लबद्धारा कतार च्यारिटी नेपालको सहयोगमा सञ्चालित “स्वास्थ्य तथा सरसफाइ सुविधामा वृद्धि गर्न खानेपानी प्रणालीसहित हात धुने स्टेशन निर्माण” कार्यक्रम अन्तर्गत गाभर पार्कमा ती शौचालय निर्माण गरिएका हुन् ।हस्तान्तरण […]

Continue Reading