बाँकेको खजुरामा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन हुँदै
सीता वली – (खजुरा ) स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आएको खजुरा प्रज्ञा प्रतिष्ठानले यहि असार २१ र २२ गतेका दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी गर्ने भएकोछ । यस कार्यक्रममा मित्र राष्ट्र भारतबाट वरिष्ठ लेखक, साहित्यकारहरुको उपस्थिति रहनेछ भने मुलुक भित्रबाट काठमाडौ, बुटवल , भैरहवा, पाल्पा, रुपन्देही, सुर्खेत, […]
Continue Reading