प्रादेशिक महोत्सव नेपालगन्जमा आज १८ हजार दर्शकले अवलोकन गरेको आयोजकको दावी

नेपालगन्ज :  प्रादेशिक महोत्सव २०८१’ नेपालगन्जको तेस्रो दिन शनिबार १८ हजार ९ सय ५० दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको  छ। आयोजकले आफ्नो फेसबुक पेजमा शनिबार ज्योति मगर आएको दिन १८ हजार ९ सय ५० जनाले महोत्सवमा अवलोकन गरेको जनाएको छ । भोलि आइतबार पल शाह आउने कार्यक्रम रहेको बताइएको छ ।   महोत्सवमा उपस्थित हुनुभएका सम्पूर्ण […]

Continue Reading

बाँके एम्बुलेन्स चालक संघले मनायो सातौं वार्षिक स्थापना दिवस

नेपालगन्ज : “देशभरका सम्पूर्ण एम्बुलेन्स चालकहरू एक जुट हौं” भन्ने मुल नाराका साथ बाँके एम्बुलेन्स चालक संघले सातौं वार्षिक स्थापना दिवस मनाएको छ । स्थानीय बि.पी. चोकमा साँझ ६:३० बजे दिप प्रज्वलन गरि मनाएको छ । बिरामीहरुको सेवामा अहोरात्र खटिने एम्बुलेन्स चालकहरू एकजुट भइ आफ्नो हकहितका लागि निरन्तर लागिरहेको अध्यक्ष  दिपेश चौधरीले बताउनुभयो । उहाँले […]

Continue Reading

आन्दोलनको ३७ औं दिन पुग्दासम्म व्यवस्थापनपक्ष गैर जिम्मेवार बन्दा  कर्मचारीहरु थप आक्रोशित

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा आन्दोलन चलेको ३७ औं दिन पुगेको छ । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले अस्पतालको ओ.पि.डि.मा लगाइएको ताला खोल्न परमादेश जारी गरेपछि कर्मचारीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरि दिउँसो १ घण्टा धर्ना कार्यक्रम गरिरहेका छन् । लामो समयसम्म पनि कर्मचारीहरुका मागलाई व्यवस्थापनले सम्बोधन नगर्दा कर्मचारीहरु आक्रोशित भएका छन् । नेपालगन्ज मेडिकल […]

Continue Reading

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाँकेको खजुरा आउदै

नेपालगन्ज : पूर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बाँकेको खजुरा आउनु हुने भएको छ । नेकपा  माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्धघाटन सत्रको अवसरमा आयोजना गरिने खवरदारी सभालाई सम्बोधन गर्न यहीँ माघ १० गते खजुरा आउन लागेको माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताउनु भयो  । […]

Continue Reading

होलिका सहकारीको अध्यक्षमा सिता काफ्ले

पहल केसी नेपालगन्ज : होलिका बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा सिता काफ्ले सर्बसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट काफ्लेलाई सर्वसम्मतीले अध्यक्ष पदमा चयन गरिएको हो । त्यस्तै उपाध्यक्ष गोपाल राज गिरी, सचिव राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा नारायण दत्त पोख्रेल चयन हुनु भएको छ । संचालक समिति सदस्यहरुमा […]

Continue Reading

प्रेस सेन्टर नेपाल बाँकेका नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेको सातौं अधिबेशनबाट सर्वसम्मत चयन भएका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् ।  नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल बाँके शाखाको नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीले सपथ तथा पदभार ग्रहण गरेका छन् ।शुक्रबार आयोजित एक कार्यक्रमका विच प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज डाक्टर डक्ट प्रसाद […]

Continue Reading

प्रेस सेन्टर नेपाल खजुरा शाखाको अध्यक्षमा कुँवर

खजुरा – प्रेस सेन्टर नेपाल खजुरा गाउँपालिका शाखाको सोमबार बाँकेको खजुरामा सम्पन्न दोस्रो अधिवेशनबाट दिपक कुवरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रवीण नेपाली, सचिवमा मिना कुमारी खत्री, सहसचिवमा रोहन कुमाल, कोषाध्यक्षमा मन्जु बिक र सदस्यहरुमा क्रमशः भावना खड्का, जितलाल थारु, मिना शर्मा, गोविन्द नेपाली, हेलन बिक र विपना रोकाय निर्वाचित […]

Continue Reading

तेश्रो नमुना युवा संसद लुम्बिनी २०८१  नेपालगन्ज सञ्चालन हुँदै

नेपालगन्ज : “परिवर्तित युवा परिवर्तित सोच परिवर्तित राष्ट्र ” भन्ने मूल नाराका साथ कानुन समाज सेवा नेपालको आयोजनामा तेस्रो नमुना युवा संसद लुम्बिनी २०८१ पौष १२ र १३ नेपालगन्जमा सञ्चालन हुँदै छ । संघीय शासनको मुख्य नीति तथा प्रावधान भनेकै राज्य संरचनाको व्यवस्थित विकेन्द्रीकरण हो । राज्यको केन्द्रीय शक्तिलाई नीतिगत रुपमा बाँडफाँट गरी आम नागरिकको […]

Continue Reading

जे.एस. बोडिङ्ग स्कुल पढाइका संगसंगै खेलकुदमा पनि अगाडि

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका कोरियनपुरमा  रहेको जानकी गाउँपालिका वडा नं ३ मा रहेको जे.एस. इग्लिस बोडिङ्ग स्कुल पढाइका साथसाथै खेलकुदमा पनि अगाडि रहेको छ । जानकी गाउँपालिकामा  पुस ७ गतेदेखि सञ्चालन भएको सातौं राष्ट्रपति तथा अध्यक्ष कप रनिङ सिल्ड  शनिबार सम्पन्न भएको छ । उक्त विद्यालयका विद्यार्थीहरु भलिबल प्रतियोगितामा प्रथम, १०० मिटर र  २०० सय […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरुले बुझाए स्वास्थ्य मन्त्री पौडेललाई ज्ञापनपत्र

नेपालगन्ज : नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदिप पौडेललाई नेपालगन्ज मेडिकल कलेजमा आन्दोलनरत कर्मचारी युनियनहरुले स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय २०८१ मंसिर २७ गते गरेको सर्कुलरको विषयमा कार्यान्वयन गर्नका लागि ज्ञापनपत्र बुझाएका छन् । नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरुले मंसिर २६ गतेदेखि आन्दोलन गरिरहेका छन्  । सोमबार आन्दोलनको १३ औं दिन पुगेको  छ । […]

Continue Reading