खजुरा ५ मा बाल बिबाह न्यूनीकरण गर्न आकर्षक उपहार कार्यक्रम

पुरन परियारबाँके । खजुरा गाउपालिका वडा नं. ५ ले २० बर्ष उमेर पूरा गरेर बिबाह गर्ने जोडिलाई सम्मान स्वरुप उपहार प्रदान गर्ने भएको छ । वडा भित्र बाल बिबाह रोक्न यस्तो कार्यक्रम ल्याएको वडा अध्यक्ष गरिबे शेषले बताउनु भयो ।  उपहार स्वरुप ग्यास चुल्हो सेट दिने योजना वडा नं. ५ को रहेको छ । सो […]

Continue Reading

प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा डा- पाण्डे

नेपालगन्ज । अखिल नेपाल प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको प्रथम भेलाबाट लुम्बिनी प्रदेश तदर्थ कमिटीको अध्यक्षमा भेरी अस्पताल नेपालगन्जमा कार्यरत बरिस्ठ फिजिसियन डा. राजन पाण्डे चयन हुनुभएको छ । माओवादी निकट चिकित्सकहरुको संगठन अखिल नेपाल प्रगतिशील चिकित्सक संघको बिहिवार नेपालगन्जमा भएको प्रदेश स्तरीय प्रथम भेलाबाट डा. पाण्डे अध्यक्षमा चयन हुनुभएको हो । भेलाले डा. पाण्डेको […]

Continue Reading

प्रधानाध्यापक इश्वर पौडेलको नेतृत्वमा आएपछि जगतज्योति मा-वि- नेपालगन्ज  चम्किदै

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको इश्वर पौडेलले नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ मा रहेको जगत ज्योति मा-वि- नेपालगन्ज सम्हाले पछि विद्यालयले उत्कृष्ट नतिजा दिन सफल भएको छ । लामो समयसम्म  कुनै पनि खेलकुद लगायतका गतिविधि नभएको अवस्थामा पौडेलले प्रधानाध्यापकको बागडोर सम्हाले पछि एस इ इ मा उत्कृष्ट नतिजा दिन सफल हुनु […]

Continue Reading

नरैनापुरमा पुनःस्थापना हुन लागेको इलाका प्रशासनको भवनको निरिक्षण

नरैनापुर (बाँके) माघ २ । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री लगायत सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले सोमबार निरिक्षण गरेको छ ।लुम्बिनी प्रदेशका […]

Continue Reading

नेपालगञ्जका १२० अनाथ र अतिविपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेपालगञ्ज- कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर नगरका विभिन्न विद्यालय र मदरसामा अध्ययनरत अनाथ, अति विपन्न र गरिब परिवारका १२० जना बालबालिकालाई स्कुल व्यागसहितको शैक्षिक सामाग्री, तयारी पोशाक, जुत्ता र मोजा […]

Continue Reading

जनज्योति क्याम्पस गुल्मीको सञ्चालक समितिको अध्यक्षमा कुवर       

   गुल्मी, गुल्मीको मदाने गाउँपालिका मा रहेको  जनज्योति क्याम्पस पुर्कोट दह-गुल्मीको चौथो अधिबेशन आज सम्पन्न भएको छ, अधिबेशनबाट अध्यक्ष पदमा भोज बहादुर कुवर निर्वाचित हुनु भएको हो  ।आज क्यामपस सन्चालक समितिको अधिबेशनमा सहमति जुट्न नसकेपछि अध्यक्ष पदमा निर्वाचन भएको थियोे । अध्यक्ष पदमा भोज बहादुर कुवर र बोम बहादुर जि-सी-को उम्मेदवार रहेको थियोे । जस अन्तर्गत […]

Continue Reading

कोभिडको समयमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार महासंघको साधारणसभामा डा- योगी सम्मानित

बाँके – नेपालगन्ज मेडिकल कलेजमा कार्यरत बरिस्ठ फिजिसियन डा- सुभाष योगी कोभिड महामारीको समयमा पत्रकार महासंघ बाँकेको सहकार्यमा बिरामीलाई  सेवा दिनु भएको ले पत्रकार महासंघ बाँकेको साधारणसभामा सम्मानित हुनु भएको हो  । डा – योगीलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा दोसल्ला ओडाएर प्रमाणपत्र सहित सम्मान प्रदान गरेको हो ।नेपाल पत्रकार […]

Continue Reading

युथ टुडेका सम्पादक खान ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरुस्कारबाट सम्मानित

बाँके – युथ टुडे न्युज डट कमका सम्पादक, प्रेस सेन्टर लुम्बिनी प्रदेशका सचिव एंव नरैनापुर गाँउपालिकाका प्रेस संयोजक आलम खानले ‘राम आधार–रामप्यारी’ पत्रकारीता पुरुस्कार प्राप्त गरेका छन् ।सम्पादक खानलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित सम्मान प्रदान गरेको हो ।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, […]

Continue Reading

सुल्तान बाबा दरगाह कुटीको  नमूना र शाहले गरे उदघाटन्

नरैनापुर (बाँके) पुस १६  । लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुटीको उदघाटन गर्नु भएको छ । कुट्टीलाई गरिब असहायको सहाराको केन्द्र बनाउन अध्यक्ष शाहले आग्रह गर्नुभएको छ ।कुट्टीको उदघाटन गर्र्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाइ सम्बृद्ध बनाउन […]

Continue Reading

कानुनका विद्यार्थीहरुले गरे सहकर्मी साथीहरूलाई सम्मान

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज एल एल वि तेस्रो वर्ष पूरा गरेका विद्यार्थीहरुले आयोजना गरेको शुभकामना, बधाई तथा सम्मान कार्यक्रममा संगै अध्ययनरत साथीहरू प्रदेश सभा सदस्यमा समानुपातिक कोटामा परेका हुदा बधाई तथा शुभकामना दिएका छन् ।उक्त क्याम्पसमा  एल एल वि तेस्रो वर्ष २०७४/०७७ व्याजमा अध्ययनरत दुई जना विद्यार्थीहरु हालै सम्पन्न लुम्बिनी प्रदेश […]

Continue Reading