गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता खान सम्मानित
नेपालगञ्ज- गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पत्रकारिताको माध्यमबाट सम्मानित गरिएको छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको ३१ औँ साधारणसभाको अवसरमा शनिबार खानलाई लामो समयदेखि पत्रकारिताको माध्यमबाट आर्थिक र सामाजिक विकासका लागि कलम चलाएको भन्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको हो। सङ्घको साधारणसभाका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेशका […]
Continue Reading