बाँकेमा बीमा पीडित संघर्ष समिति गठन
नेपालगन्ज : लामो समयदेखी दावी भुक्तानी रोकिएका तथा बिभिन्न कारणले बीमा पोलिसी निरन्तरता रोकिदा विभिन्न बीमा कम्पनीवाट ठगिएका बिभिन्न पिडित ब्यक्तिहरुको भेला नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितीको कार्यालयमा भएको छ । भेलाले विभिन्न जिवन तथा निर्जिवन बीमा कम्पनीले ललाइ फकाइ बीमा गराउने गरेको र दाबी भुक्तानी माग्न जाँदा बिबिन्न बहाना गरि […]
Continue Reading