बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुदै 

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार (असोज २२ गते) बाँडफाँट हुँदैछ । सिभिल क्यापिटलका अनुसार शुक्रबार बिहान १०.३० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार (असोज २० गते) नै सम्पन्न भइसकेको छ । बुद्धभूमिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै भर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर […]

Continue Reading

मध्य भोटेकोसी जलविद्युत कम्पनीको आइपीओ भोलि बुधबार बाट निष्कासन गर्दै

मध्य भोटेकोशी जलविद्युत कम्पनीले बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । […]

Continue Reading

साहस उर्जाको आइपीओ आइतबार बाँडफाँड हुदै

साहस उर्जाको आइपीओमा आइतबार (असोज १७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरिनेछ । यस आइपीओमा ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो । २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट उक्त आवेदन परेको हो ।यो […]

Continue Reading

बालदिवसमा बालश्रमिक बालकलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा नेपालगञ्ज र डुडुवाका बालश्रमिक बालकहरुलाई राहातस्वरुप मंगलवार खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ ।विश्व शिक्षाको सहयोग र नेपालगञ्ज उपमहानगरको समन्वयमा क्लबले सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत घट्ना व्यवस्थापन गरिएका अति विपन्न तथा जोखिममा रहेका नेपालगञ्ज र डुडुवाका ९ जना बालश्रमिकलाई खाद्यान्न र शैक्षिक सामाग्री […]

Continue Reading

बिहीबार सुनको भाउमा गिरावट, कतिमा भयो त कारोबार ?

बिहीबार नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । बिहीबार सुन ९० हजार ६०० रुपैयाँमा झरेको छ । बुधबार तोलामा ७०० रुपैयाँले सस्तिएर ९० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य […]

Continue Reading

नेपालगञ्ज र खजुराको बाल कोषमा दुई लाख पचास हजार सहयोग

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगर र खजुरा गाउँपालिकामा स्थापना गरिएका बाल कोषमा दुई लाख ५० हजार रुपियाँ सहयोग गरेको छ ।क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना (प्राटेक्ट) अन्तर्गत नेपालगञ्ज उपमहानगरको बाल कोषलाई एक लाख ५० हजार र खजुरा गाउँपालिकाको बाल कोषलाई ५० हजार गरेर […]

Continue Reading

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा: घिमिरे

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री (घिमिरे) नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले घिमिरेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। आर्थिक विषयमा चासो राख्ने उनी माओवादी केन्द्रका केन्द्रीय  नेता हुन्।  यस्तै आयोगको सदस्यमा शिवपुजन यादव र डा. दामोदर भुसाललाई नियुक्त गरिएको छ । उपाध्यक्ष घिमिरे र भुसाल गुल्मीका हुन भने […]

Continue Reading

सन नेपाल लाइफकाे अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपालगञ्जमा आज एक कार्यक्रमका बिच व्यवसाय प्रबन्धक र विशेष अभिकर्ताहरुलाई सम्मान गरेकाे छ । सन् नेपाल लाईफ इन्स्याेरेन्स कम्पनि लिमिटेड, शाखा कार्यालय नेपालगन्जले आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने सक्रिय अभिकर्ता र व्यवसाय प्रबन्धकहरुलाई प्रमाण-पत्र र ट्रफि सहित सम्मान गरिएकाे नेपालगन्ज शाखा प्रबन्धक कमल शाहीले बताउनुभयाे । उहाँका अनुसार उक्त सम्मानले कार्यक्रममा उपस्थित सबैलाई […]

Continue Reading

सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकको कुनै पनि सेवा सुविधा कटौती हुदैन : जेटीयूसिसी

सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकको कुनै पनि सेवा सुविधा कटौती नहुने संयुक्त ट्रेड युनियन समन्वय समिति जेटीयूसिसीले बताएको छ ।श्रमिकहरुको कामको सम्मान र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनको माग राख्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले नयाँ स्वरुपको आन्दोलन गर्ने घोषणा गरेको छ ।  आइतवार पत्रकार सम्मेलन मार्फत् जेटीयूसीसीले श्रमीकहरुको कामको सम्मान र सामाजिक […]

Continue Reading

सानिमा लाइफ इन्स्योरेन्स लि-को आइपीओ बाँडफाँड

सानिमा लाइफ इन्सुरेन्सको आइपीओ आज शनिबार (साउन ३१ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ५ लाख ४० हजार जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । सानिमाको आइपीओमा आवेदन दिएका कुल २४ लाख १९ हजार ८४८ जनामध्ये २३ लाख ८ हजार १२२ को आवेदन मात्र योग्य ठहरिएको थियो । सोही योग्य आवेदनलाई गोलाप्रथामा […]

Continue Reading