कृषि पथ एप अब बर्दियाको बढैयातालमा
केयर नेपाल को आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा कृषिपथ मोबाइल एप सम्बन्धि अन्तरक्रिया कार्यक्रम बढैयाताल गाउँपालिका अध्यक्ष आदरणीय ब्यक्तित्व हिमालय त्रिपाठी ज्यु को प्रमुख आतिथ्यमा गाउँपालिका-६ मैनापोखरमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्ष मधु खड्काको अध्यक्षता भएको कार्यक्रममा बढैया ताल २ न. वडा अध्यक्ष डिला […]
Continue Reading