सामलिङ पावर कम्पनीमा कार्तिक ८ गतेसम्म आइपीओ भर्न सकिने: पहिलो दिनमै माग भन्दा धेरै पर्यो आबेदन
सामलिङ पावर कम्पनीको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार साँझ ५ बजेसम्म ४ लाख २५ हजार ६७७ जना सार्वसाधारणले ५१ लाख ८७ हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसाधारणले माग भन्दा ७.६४ गुणा बढी आवेदन दिएका हुन् । सामलिङले बिहीबार […]
Continue Reading