समाजसेवी काफ्लेले गरिन नेपालगन्ज कारागारलाई अटो रिक्सा हस्तान्तरण
नेपालगन्ज : बाँकेको नेपालगन्जमा कारागारमा बन्दी जीवन बिताइरहेका बिरामी कैदीहरुलाई अस्पताल लैजान ल्याउन सहजता होस् भन्ने हेतुले समाजसेवी अम्बिका काफ्लेले नेपालगन्ज कारागार कार्यालय ,बाँकेलाई ब्याट्री रिक्सा हस्तान्तरण गर्नुभएको छ । मानवता नेपाल बाँकेकी अध्यक्ष , जनता समाजवादी पार्टी,नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष एवं माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. की प्रबन्धक समेत रहेकी अम्बिका […]
Continue Reading