बाँकेको राप्ती सोनारीमा मनोसामाजिक प्रथम सहायता अभिमुखीकरण सम्पन्न

नेपालगन्ज: बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा बाँकेको राप्तीसोनारी गाउँपालिकामा मनोसामाजिक प्रथम सहायता अभिमुखीकरण सम्पन्न गरिएको छ ।तराइका जिल्लाहरूमा हुने भीषण वर्षा र स्थानिय जलमग्नता सम्बन्धी एन–२३ नेपाल प्रत्याशा परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्य र यूके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ९ मा मनोसामाजिक प्रथम […]

Continue Reading

काठमाण्डौको शंखमूलमा एक व्यक्तिको हत्या

काठमाडौं महानगरपालिका-१०,शंखमूलमा आइतबार राति एक पुरुषको हत्या भएको छ । शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । बान्तवाको शरीरमा घाउ चोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । बान्तवाले बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम […]

Continue Reading

सधैंभरि राजसंस्थाको बारेमा कुर्लनेहरुले राजा त्रिभुवनको सालिक देखेनन ? नत वडाले नै देख्यो

नेपालगन्ज : नेपालमा २०६२/६३ सालपछि पटकपटक पूर्व राजाहरुका सालिक राख्नमा ठूलै विवाद हुने गरेको छ । नेपालगन्जको मुख्य शहर त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको सालिक पनि अहिलेसम्म जिर्ण बन्दै गइरहेको छ नत राजसंस्थाको बारेमा कुरा उठाउने पार्टीको त्यो सालिक बनाउनेतर्फ ध्यान छ नत स्थानीय सरकारले नै ध्यान दिएको छ ।जनआन्दोलन पछि त्रिभुवन चोकलाई कमल मधेसी […]

Continue Reading

प्रेस सेन्टर नेपाल कोहलपुर नगर कमिटीको दोस्रो वार्षिकोत्सबमा पत्रकार शाही पुरस्कृत

कोहलपुर : प्रेस सेन्टर नेपाल बाँकेको कोहलपुर नगर कमिटीको दोस्रो वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । लामो समयदेखि पत्रकारिता गरिरहनु भएको पत्रकार कल्पना शाही स्व. दीप बहादुर विश्वकर्मा क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । कोहलपुर नगर कमिटीका सचिव शोभाखर विश्वकर्माको पहलमा स्थापना गरेको स्व. दीप बहादुर क्रियाशील पत्रकारिताबाट कोहलपुर एफ.एम. मा कार्यरत कल्पना […]

Continue Reading

प्लान इन्टरनेशनल नेपालद्धारा बर्दियामा सञ्चालित परियोजना अनुगमन

नेपालगन्ज- प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा आएको एक उच्चस्तरीय टोलीले बर्दियामा सञ्चालन गरिएको बाढी सम्बन्धि परियोजनाको स्थलगत अनुगमन गरेको छ । युके एड र स्टार्ट फण्ड नेपालको सहयोगमा प्लान इन्टरनेशनल नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा बर्दियाको गुलरियामा सञ्चालन गरिएको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ को सो टोलीले […]

Continue Reading

जनैपूणिर्माको तीन दिन अगावै त्रिभुवन चोकको सडकमा चहलपहल

नेपालगन्ज : जनैपूणिर्मा अर्थात डोरी बाध्ने दिन आउन तीन दिन अगाडिदेखि बाँकेको त्रिभुवन चोकमा सडकमा दुकान राखेर चहलपहल सुरु भएको छ । शुक्रबार साँझदेखि सडक छेउमा राखी, जनै, डोरी राखेर थुप्रै सडक पसल राखिएको छ । मान्छेहरुको चहलपहल बढी रहेको स्थानीयले बताएका छन् । तराईमा जनैपूणिर्मा अर्थात राखी बाध्ने दिनलाई ठूलो चाडपर्वको रुपमा मनाउने गरिन्छ […]

Continue Reading

बाँकेमा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस फरक किसिमबाट भब्य रुपमा सम्पन्न

नेपालगन्ज : ” दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि , डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि ” भन्ने मुल नाराका साथ सोमबार २५ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो । बाँकेको नेपालगन्जमा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेका संस्थाहरु मानवता नेपाल बाँके, समर्पित नेपाल र कानुन समाज सेवा नेपालको संयुक्त आयोजनामा फरक […]

Continue Reading

फोनिजको २५ औं स्थापना दिवस बाँकेमा शुभकामना आदानप्रदान गरी मनाइयो

नेपालगन्ज – “फोनिजको अभियान, संचारमा पहिचान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवस नेपालगन्जमा पनि भव्य रुपमा मनाएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेश समिति र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको सयुक्त आयोजनामा २५ औं स्थापना दिवस आइतवार नेपालगन्जमा भव्य […]

Continue Reading

अखिल (क्रान्तिकारी) नेपालगन्ज उपमहानगरपालिको अध्यक्षमा कनोजिया

नेपालगन्ज : विद्यार्थीहरुका हकहितका लागि बुलन्द आवाज उठाउदै आइरहेको अखिल (क्रान्तिकारी ) नेपालगन्ज उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहलमा भएको सम्मेलनबाट अध्यक्षमा : विष्णु कनोजिया, उपाध्यक्षहरुमा सुवास शाही, रेजिना सिंह , दलविर वि.क, सचिव पदमा भरत नेपाली , सह सचिव पदमा टंक भुल, सुजा बुढाक्षेत्री, धर्म […]

Continue Reading

चौथो नाईस अवार्ड आज वितरण गरिदै

नेपालगन्ज : समाजमा राम्रो काम गरिरहेका अनुसरणीय व्यक्तिलाई छनौट गरी हरेक बर्ष प्रदान गरिदै आएको नाईस अवार्डको चौथो संकरण आज नेपालगन्जमा घोषणा गरि वितरण गरिने भएकोछ ।बाँके जिल्लामा कार्यक्षेत्र बनाएर सामाजिक रुपान्तरणमा क्रियाशिल रहेका एक जनालाई नाईस अवार्ड २०२४ मार्फत नगद १० हजार सहित अवार्ड प्रदान गरिन लागेको हो ।नाईस अवार्ड २०२४ का लागि यस […]

Continue Reading