निर्वाचित जनप्रतिनिधिहरुले नेपालगन्जमा गर्नै पर्ने प्रमुख ३ कामहरु

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका लाई समृद्ध बनाउनका  लागि निम्नलिखित ३ कार्यहरु गर्नुपर्ने हुन्छ ।१) नेपालगन्जको सतही पानी धेरै तल झरिसकेको छ । अब नेपालगन्ज बन्जरभूमि बन्दैछ यस्लाइ बचाउन निन्न कार्यहरु गर्ने : क) तत्कालै सम्पुर्ण समर्सेबलहरु बन्द गर्ने । ख) खानेपानीको पाइप लाइन सप्लाइ खासै प्रभावकारी प्रयोग भएको छैन यसलाइ प्रभबकारी बनाउने । ग) सिचाइको […]

Continue Reading

वडा कार्यालयले के काम गर्न हुने हेर्नुहोस्

नेपालगन्ज : स्थानीय निर्वाचन भर्खरै सकिएको छ, वडा कार्यालयले के के काम गर्न पाउछ हेर्नुहोस् बुदामा :१. नाता प्रमाणित२. नागरिकताको सिफारिश रनागरिकताको प्रतिलिपि लिनकालागि सिफारिश गर्ने ।३. बहाल करको लेखाजोखासिफारिश गर्ने ।४. कोठा खोल्न रोहबरमा बस्ने ।५. मोही लगत कट्टा सिफारिश गर्ने।६. घर जग्गा करको लेखाजोखासिफारिश गर्ने ।७. जन्म मिति प्रमाणित गर्ने ।८. व्यापार व्यवसाय […]

Continue Reading

कालिकोट देखि  नेपालगन्ज आउदै गरेको  बस दुर्घटना

कालिकोट देखि नेपालगन्ज आउदै गरेको बस बुधबार साँझ दैलेखमा  दुर्घटना भएको छ । कालिकोटबाट सुर्खेत हुदै नेपालगन्ज आउँदै गरेको बस कर्णाली नदीमा खसेको हो । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका ३ अन्तर्गत सिस्ने भन्दा केही अगाडि  बस दुर्घटना भएको दैलेख  प्रहरीले जानकारी दिएको छ । बस दुर्घटना भइ सडक बाट करिब ५०/५२ मिटर तल खसेको छ […]

Continue Reading

निर्वाचित जनप्रतिनिधिले राजनीति संयन्त्र नबनाई गरेको कामलाई कसरी स्वीकार गर्न सकिन्छ र ?

स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते भर्खर सकिएको छ , देशभर का स्थानीय निकायमा जनप्रतिनिधिहरुको अन्तिम नतिजा केही ठाउँमा बाहेक अधिकांश ठाउँको आइसकेको छ । अहिले निर्वाचित जनप्रतिनिधिहरुमा जितको घमण्ड देखिएको छ, आफ्नो आफ्नो पार्टीको इशारामा कार्यक्रम गर्ने गरेको देखिन्छ र सोही अनुसार गरेको भन्ने  बुझ्नमा आएको छ । एउटा वडा देखि गाउँपालिका वा नगरपालिका, […]

Continue Reading

पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध अनेरास्ववियू बाँकेको विरोध प्रदर्शन

नेपालगन्ज : पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्धमा अनेरास्ववियू बाँकेले विरोध प्रदर्शन गरेको छ । स्थानीय बि-पी- चोकमा खाली सिलिन्डर सहित उपस्थित भएका नेकपा एमाले निकट भातृ संगठन  अनेरास्ववियूका नेता तथा विद्यार्थीहरुले प्लेकार्ड बोकेर बढ्दो महंगी नियन्त्रण गर, मुल्य वृद्धि फिर्ता गर, नालायक सरकार मुर्दाबाद लगायतका चर्का नारावाजी समेत गरेका थिए ।

Continue Reading

नररैनापुर गाउँपालिका का जनप्रतिनिधिहरुद्वारा पदभार ग्रहण

बाँकेको नरैनापुर गाउँपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव सहित ६ वटै वडाका अध्यक्षले पदभार ग्रहण गरिसकेका छन् । गाउँपालिका अध्यक्ष शाहले पदभार ग्रहण गर्दै गर्दा ५ निर्णय गराएका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० बाट कार्यान्वयन हुने गरी शाहले ५ निर्णयमा हस्ताक्षर गरेका छन् […]

Continue Reading

७०५ वटा पालिकाको मतगणना सम्पन्न, कुन पार्टीको कति सीट हेरौं

हालै सम्पन्न स्थानीय निर्वाचनमा भएको मत परिणामको नतिजा आउने क्रम जारी रहेको छ ।  निर्वाचन आयोगले हालसम्म ७०५ पालिकाको मतगणना सम्पन्न भएको जनाएको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशका ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । निर्वाचन भएकामध्ये ४८ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको जनाएको छ । हालसम्मको मतपरिणाम सकिएका पालिकामध्ये […]

Continue Reading

कोहलपुर  ९ मा माओवादी केन्द्रका योगी फराकिलो मतको  अन्तरले  विजयी

नेपालगन्ज :  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार  ओपेन्द्रनाथ योगीले ६७४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार ठाकुर प्रसाद थारुले ५६६ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार नन्दराम थारू ४९६ मत प्राप्त गरेका छन् । यस्तै वडा सदस्य […]

Continue Reading

इको नेपाल फाउन्डेसनद्वारा गरिब परिवारलाई खाद्यान्न वितरण

नेपालगन्ज : “सेवा नै धर्म हो, स्वास्थ्य नै जीवन हो” भन्ने मुल उद्देश्यका साथ स्थापना गरिएको सामाजिक संस्था इको फाउन्डेसनद्वारा आज गरिब परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ मा स्थापना गरिएको संस्थाले अत्यन्तै गरिब २० घरधुरीका परिवारलाई चामल, तेल, तरकारी, दाल लगायतको रु १५०० बराबरको प्रति परिवार खाद्यान्न वितरण गरिएको […]

Continue Reading

स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीहरुको बिदाई कार्यक्रम सम्पन्न

नेपालगन्ज : स्थानिय तह निर्वाचन २०७९ को सुरक्षार्थ  जिल्ला प्रहरी कार्यालय बाँकेबाट नियुक्ती गरिएका म्यादी प्रहरीहरुलाई आज एक कार्यक्रम गरि  कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीज्यूले एक कार्यक्रमका बिच बिदाई गर्नुभएको छ । प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले संचालन गर्नु भएको उक्तकार्यक्रममा प्रहरी उपरीक्षक ज्यूले स्थानिय तह निर्वाचन २०७९ लाई शान्तिपुर्ण र भयरहित […]

Continue Reading