जि.भि.एन. मा.वि. नेपालगन्जको वृहत् तीज नृत्य प्रतियोगिता सम्पन्न यी हुन विजयी
नेपालगन्ज : जि.भि.एन. मा.वि. नेपालगन्जको ‘जिभिएन डान्सिङ एण्ड सिङगिङ क्लब’ले शुक्रवार तीज पर्वको अवसरमा नृत्य प्रतियोगिता आयोजना सम्पन्न भएको छ । उक्त प्रतियोगितामा उत्कृष्टहरुलाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा नैना घिमिरे,सुदिक्षा ज्ञवाली, संगम अधिकारी दिपा डाँगी, रेवा बस्नेत, मनिषा सिग्देलको समूह प्रथम भएको छ । त्यसैगरी नविना कँडेल, सुनिता बुढाथोकी, चाँदनी ओली, अविषा […]
Continue Reading