नेपालगन्ज मेडिकल कलेज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालबीच संम्झौता

नेपालगन्ज :  लर्डबुद्ध एजुकेशनल एकेडेमी लि- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जबीच औषधि उपचार सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल प्रहरी अस्पतालबाट नेपालगन्ज मेडिकल कलेजमा रिफर भएर आएका वहालवाला र भुपु प्रहरीलाई जनरल, बेड चार्ज, जनरल ल्याव र रेडियोलोजीमा २५ प्रतिशत  छुट  दिने सम्झौता भएको नेपाल प्रहरी […]

Continue Reading

नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके को अध्यक्षमा वली

गगन पौडेल नेपालगन्जनेपाल आई टी एफ तेक्वान्दो संघ बाँके को तेश्रो जिल्ला अधिवेशन  नेपाल आई टी एफ तेक्वान्दो संघ का अध्यक्ष रञ्जित गिरीको अध्यक्षता एबम लुम्बिनी प्रदेश आई टी एफ अध्यक्ष वीरेन्द्र बहादुर शाही, उपाध्यक्ष गीता क्षेत्री, जिल्ला खेलकुद बिकास कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिती पूर्व उपाध्यक्ष कृष्णा पाठक, आई टी एफ […]

Continue Reading

बाँके र बर्दियाका तीन पालिकालाई १५ लाखको उद्धार सामाग्री हस्तान्तरण

नेपालगञ्ज- बाढी र डुबानको उच्च जोखिममा रहेका बाँके र बर्दियाका तीनवटा पालिकालाई विपद व्यवस्थापनका लागि अति आवश्यक पर्ने उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बाँकेको खजुरा गाउँपालिका तथा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकालाई विपद व्यवस्थापनका लागि १५ लाख बराबरको उद्धार सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।दुबै जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रसंगको समन्वयमा कोभिड १९ रेस्पोन्स र […]

Continue Reading

राजापुर नगरपालिकामा  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बर्दिया –  राजापुर नगरपालिका मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । नगरपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालगञ्जको […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले मनाए  धान दिवस 

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु असार १५ को एक दिन अगाडि धान रोपाइँ गरेर असार १५ मनाएका छन् । विद्यालयका सहायक प्रिन्सिपल दिपेन्द्र शर्मा, इन्चार्ज  अभि खनाल, शिक्षक चिन्तक कार्की, लेखा कर्मचारी  वर्षा पोखरेल सहित ४६ […]

Continue Reading

सरकार किसान मैत्री बन

गणेश पौडेल: नेपालगन्जअसार लाग्यो, धान खेतीको पिक सिजन आयो तर मल छैन। ऋण काढेर मल किन्न जानेले मल पाउदैनन्, बजारमा मल नै छैन । नभएको अत्यावश्यक वस्तु लुकाएर, छलेर वा चोरेर ल्याउ भन्न पनि गाह्राे छ, ल्याउन झन सकस । यस्तो अवस्था पनि हिम्मत गरेर सिमापारी जानेले जेनतेन भारतीय नाका छिराए पनि नेपाली भुभागमा नेपाली […]

Continue Reading

महेन्द्र मा.वि नेपालगन्जमा  वृक्षारोपण कार्यक्रम

                 गगन पौडेल नेपालगन्जमहेन्द्र माध्यामिक विद्यालय नेपालगन्जको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। क्लिन नेपालगन्ज ग्रीन नेपालगन्जको अगुवाई तथा महेन्द्र मावि र वडा नं ७ को समन्वयमा विद्यालय परिसरमा बिभिन्न जातीका फुलजन्य बिरुवा लगाइएको हो। वृक्षारोपण कार्यक्रममा  क्लिन नेपालगञ्ज ग्रीन नेपालगन्जका संयोजक तथा वरिष्ठ प्लास्टिक सर्जन डा विनोद कर्ण, हरित अभियन्ता एवं कपास विकास समितिका […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा खजुरा  ५ मा निशुल्क स्वास्थ्य शिविर

खजुरा: खजुरा गाउँपालिका वडा नं ५ को आयोजनामा, उढरापुर स्वास्थ्य चौकीको सहकार्य र नेपालगन्ज मेडिकल कलेज नेपालगन्जको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत डा- प्रतीक घिमिरे, डा- श्याम शाह, डा- एम- डी- आजान,  डा- राजेश यादव, डा- मेघा मण्डल, डा- राजीव मण्डल, डा- अर्चना देवकोटा, […]

Continue Reading

खजुरा गाउँपालिकाको बजेट ८३ करोड ८५ लाख ४३ हजार

नेपालगञ्ज : खजुरा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि ८३ करोड ८५ लाख ४३ हजार रुपियाको अनुमानित बजेट ल्याएको छ ।शुक्रबार पालिका अध्यक्ष डम्बरबहादुर बि-क-को अध्यक्षतामा बसेको सभामा पालिका उपाध्यक्ष मन्जु मल्लले प्रस्तुत गर्नुभएको बजेट चालु आव २०७८/७९ भन्दा बढि रहेको छ । चालु आवमा ८३ करोड ८५ लाख ४३ हजार रुपियाँको अनुमानित बजेट […]

Continue Reading

मानव वेचविखन रोक्न नेपाल र भारतका सुरक्षा निकाय र संघसंस्थाबिच सहमति

नेपालगञ्ज- नेपाल भारतको खुला सीमानाका कारण मानव वेचविखन बढ्दै गएको ठहर गरेर आपसी समन्वयमा सो रोक्न दुबै देशका सम्बद्ध निकायहरु सहमत भएका छन् ।मानव वेचविखन नियन्त्रणका लागि छलफल गरेर निष्कर्ष निकाल्न भारतको बहराईचमा बिहिबार आयोजना गरिएको बैठकमा दुवै देशका सम्बद्ध निकायहरु बिच सो सहमति बनेको हो ।प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा भारतको देहात संस्थाको […]

Continue Reading