युनेस्को क्लबद्धारा अभिभावकलाई लैङ्गिक समानता र रोजगारीका अवसर सम्बन्धि अभिमूखिकरण

बाँके युनेस्को क्लबले रोजगारी अवसर र अभिभावकलाई लैंगिक समानताका बारेमा जानकारी दिन बर्दियाको ठाकुरबाबा नगरपालिकामा अभिमूखिकरण कार्यशाला सम्पन्न गरेको छ ।लैङ्गिक समानता र रोजगारीका अवसरहरूका बारेमा आमाबाबु, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि सो कार्यशालाको आयोजना गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल […]

Continue Reading

अनेरास्ववियुको केन्द्रीय सचिवका लागि बाँकेका मोहित शाहको दावी

नेपालगन्ज : अनेरास्ववियुको केन्द्रीय सचिवका बाँकेका मोहित शाहको दाबी रहेको छ । लुम्बिनी प्रदेशको बाँकेको भूगोललाई राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गराउन र विद्यार्थीको पक्षमा अनेरास्ववियुलाई थप स्थापित गर्न  केन्द्रीय सचिवमा आफ्नो दाबी रहेको शाहले बताएका छन् । अहिले अनेरास्ववियुको देशभर २३ औ राष्ट्रिय महाधिवेशनको रौनक छ । अनेरास्ववियुका लुम्बिनी प्रदेशका सचिब शाह महाधिवेशनमा व्यस्त देखिन्छन् । वि.सं […]

Continue Reading

नरैनापुरमा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बाँकेको नरैनापुर गाँउपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन् ।प्रतियोगिताको बिहिबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय […]

Continue Reading

जनयुद्ध दिवसको अवसर पारेर वाइसीएल बाँकेले मैत्रीपुर्ण फुटबल आयोजना गर्ने

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको शक्तिशाली भातृ संगठन वाइसीएल बाँके जिल्ला समन्वय समितिको आयोजना मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ।फागुन ५ गते उक्त फुटबल खेल हुने वाइसीएल बाँकेका संयोजक आकाश कार्कीले बताउनुभयो ।

Continue Reading

मदाने गाउँपालिकामा रु ४० हजार राशि पुरस्कार भएको भलिबल प्रतियोगिता हुने

गुल्मी : गुल्मीको मदाने गाउँपालिकाले वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।पालिकाले ७ वटा वडाबाट सहभागी हुनेगरी पुरुष र महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । जसअन्तर्गत पुरुष भलिवलमा प्रथम हुने टीमलाई रु ४० हजार, द्वितीय हुने टीमलाई रु ३० हजार र तृतीय हुने टीमले रु २० हजार नगद सहित मेडल र […]

Continue Reading

ईम्प्रेशन नेपाल बाँकेले मनायो ४४ औं स्थापना दिवस

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध ईम्प्रेशन नेपाल बाँकेले  ४४ औं स्थापना दिवस मनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको जिफन्ट नगर कमिटी कार्यालयमा ईम्प्रेशन नेपालले अन्तक्रिर्या कार्यक्रम र केक काटेर मनाएको हो । उक्त कार्यक्रमको प्रमुख आतिथ्यमा  जिफन्ट राष्ट्रिय कमिटी सदस्य  पुर्ण बहादुर केसी, बरिस्ठ युनियनकर्मी केशब गिरी, अतिथिमा […]

Continue Reading

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गर्यो मृतक प्रेम आचार्यकि श्रीमतीलाई मृत्युु दावी भुक्तानी

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको छ ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दावी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले ५० लाख बीमा […]

Continue Reading

मुस्लिम ईत्तेहाद संगठन नेपालले बुझायो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० बुदे ज्ञापनपत्र

मुस्लिम ईत्तेहाद संगठन नेपालको तर्फबाट सम्मानित  प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १० बुदे ज्ञापन पत्र बुझाएको छ । संगठनका केन्द्रीय अध्यक्ष तथा इन्चार्ज ताज मोहम्मद मियाले हस्ताक्षर गरेको १० बुदे ज्ञापनपत्र आज प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो । उक्त ज्ञापनपत्रमा नेपालमा हज समितिलाई सम्पन्न गराउन ऐन पारित गरिनुपर्ने, गरिबीको रेखामुनि रहेका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, […]

Continue Reading

बाँके युनेस्कोद्धारा तीन महिने सिलाई कटाई तालिम सम्पन्न

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले पिडित महिला तथा युवतीहरुको आत्मनिर्भरताका लागि तीन महिने सिलाई कटाई तालिम प्रदान गरेर प्रमाणपत्र र सामाग्री वितरण गरेको छ  ।प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा तथा रुपान्तरण ( प्रोटेक्ट ) परियोजना अन्तर्गत बाँकेका चार पालिकाका घरेलु हिंसा, लैंगिक हिंसा, यौन हिंसा र सम्बन्ध विच्छेद भएका अतिपिडित महिला र […]

Continue Reading

बागेश्वरी मन्दिरमा महाआरतीमा भक्तजनहरुको घुइँचो

नेपालगन्ज : नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरमा आज सोमबारका दिन महाआरती गरिएको छ । बागेश्वरी मन्दिर व्यवस्थापन समितिले प्रत्येक सोमबार महाआरती गर्ने निर्णय गरेको थियोे । आज सन्ध्याकालिन समयमा मन्दिर परिसर भित्र श्रद्धालु भक्तजनहरुको घुइँचो रहेको थियो ।

Continue Reading