नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुको आन्दोलनको आज तेस्रो दिन, थप आक्रोशित बन्दै
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता नखुवाएको भन्दै आन्दोलित भएको आज तेस्रो दिन भएको छ । कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरेका कर्मचारीहरुलाई तीन महिना देखि तलव भत्ता नखुवाएको, कोभिड भत्ता सरकारले उपलब्ध गराएको पनि सम्बन्धि कर्मचारीलाई उपलब्ध नगराएको, सामाजिक सुरक्षा कोषमा कर्मचारीहरुको रकम २०७७ […]
Continue Reading