बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा: शाह

लुम्बिनी प्रदेश खेलकुद परिषदको बैठकले लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लामा खेलकुद विकास समिति गठन गरेको छ । जसमध्ये बाँकेको अध्यक्षमा मोहित शाह मनोनीत हुनुभएको छ । लुम्बिनी प्रदेश खेलकुद सदस्य सचिब भिम ओलिका अनुसार, हिजो बसेको लुम्बिनी प्रदेश खेलकुद परिषद को बैठकले लुम्बिनी प्रदेशका बाह्र वटै जिल्लामा खेलकुद बिकास समिती गठन गरिएको  छ।  शिक्षा तथा […]

Continue Reading

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ भोलि मंगलबार बाडँफाँड हुदै 

रसुवा जिल्लामा अवस्थित मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ मंगलबार (साउन २६ गते) बिहान ९ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको छ ।   यो आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख […]

Continue Reading

बाँकेका लायन्स क्लबहरुले ३० लाख बराबरको स्वास्थ्य सामाग्री भेरी अस्पताललाई हस्तान्तरण

नेपालगन्ज : सामाजिक क्षेत्रमा सक्रिय रहेका लायन्स क्लबहरुले भेरी अस्पताल नेपालगन्जलाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री भेरी अस्पताललाई हस्तान्तरण गरेका छन् ।  मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापा , अस्पताल व्यवस्थापन  सुधार  समिति अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्ण प्रसाद श्रेष्ठ, धनराम वली लगायतको टीमलाई कोरोना महामारी नियन्त्रणमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो  । कोरोना भाइरस […]

Continue Reading

पहिरोबाट विस्थापित परिवारको मुहारमा खुसी, सेनाले बनाइदियो अस्थायी आवास

पहिरोबाट विस्थापित परिवारको मुहारमा खुसी छाएको छ । नेपाली  सेनाले सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापितहरुलाई अस्थायी आवास भवन बनाएर हस्तान्तरण गरेको छ ।  बिपदका कारण विस्थापित भई करिब एक बर्षदेखि पालमा बसोबास गरिरहेका ३१ घर परिवारको लागि राहत प्रदान गर्ने सत्कार्यमा सहभागी हुन पाएकोमा नेपाली सेनाले खुशी व्यक्त गरेको छ ।  जुगल गाउँपालिका—१ लिदीमा गत वर्षको साउन […]

Continue Reading

होलस्टिक होम केयरले गर्यो कोभिडमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान

नेपालगन्ज : कोभिड महामारीको विषम परिस्थितिमा नेपालगन्जमा नौलो प्रस्तुति २४ सै घण्टा नर्सिङ सेवा घर घरमा भन्ने मूल नारा सहित स्थापना गरेको होलस्टिक होम केयर नेपालगन्जले महामारीको समयमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । संस्थाले कोरोनाको दोस्रो लहरमा  नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका केही वडा बासीहरुलाई घरघरमा गएर स्वास्थ्य सेवा दिन अहोरात्र खटिएका चिकित्सक , […]

Continue Reading

नेपालगन्जको बाइपास रोडमा निशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज : कोरोना महामारीको समयमा टोलटोलमा स्वास्थ्य पहुँच पुगोस् भन्ने हेतुले आज बाँकेको नेपालगन्जमा बाइपास रोडमा निशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । समाजसेवामा सधैंभरि अगाडि रहेका बाँकेका सक्रिय लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्ण, होलस्टिक होम केयर र मानवता नेपाल बाँके नामका चारवटा संघसंस्थाहरुले संयुक्तरूपमा उक्त निशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम आयोजना […]

Continue Reading

सबै तहका परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।   कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न मन्त्रालयले सिफरिस गरेको छ ।  कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील […]

Continue Reading

सानीमा लाइफ इन्स्योरेन्समा पहिलो दिनमै ७ लाख बढीले भरे आइपीओ

सानिमा लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार पहिलो दिन बुधबार साँझ ४ः५० बजेसम्म ७ लाख १२ हजार ४८१ जना आवेदकले १ करोड १७ लाख ५८ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.१८ गुणा बढी हो […]

Continue Reading

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोलि खुला हुदै

सानिमा लाइफ इन्सुरेन्सले बुधबार (साउन २० गते) भोलि देखि आइपीओ  बिक्री खुला गर्दैछ । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये कम्पनीका कर्मचारीलाई ३ लाख (५%) कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएको छ । बाँकी ५४ लाख कित्ताका […]

Continue Reading

सुर्खेतमा एक युवतिद्वारा परीक्षा बिग्रिएको भन्दै सुसाइट नोट लेखेर आत्महत्या

सुर्खेतकी एक युवतीले बिबिएस प्रथम बर्षको परीक्षा परीक्षा बिग्रिएको भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् ।पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ समेत लेखेको प्रहरीले […]

Continue Reading