बाँकेको खजुरामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु, एकजनको उद्दार

स्थानीय तह

दिपक बहादुर कुँवर

बाँकेको खजुरा गाउँपालिका वडा नं.६ पुरैना गाउँको किनारमा भएको मानखोलामा पौडी खेल्ने क्रममा दुईजनाको डुबेर मृत्यु भएको छ भने एकजनको उद्दार गरिएको छ ।

खजुरा गाउँ पालिका वडा नं ६ घर भएका २० वर्षकी लक्ष्मी डाँगी र ८ वर्षको किरण नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ ।
त्यसैगरी अनु बि.क. नाम गरेको बालिकालाई भने उद्दार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *