प्रेस सेन्टर नेपाल सुर्खेतको पाँचौं अधिबेशन आज भब्य रुपमा सम्पन्न भएको छ ।
आज भएको सम्मेलनबाट अध्यक्षमा टेकेन्द्र विश्वकर्मा , उपाध्यक्षमा हृदय रिमाल र पशुपता थापा , सचिवमा यज्ञ खत्री , सह-सचिवमा खिम बुढा र कमला खड्का भारती , कोषाध्यक्षमा गिता कटुवाल लगायत २१ सदस्यीय अधिबेशनबाट सर्व सम्मतिले पदाधिकारी चयन गरिएको छ ।

