नेकपा (माओवादी केन्द्र) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को अध्यक्षमा दिपक चौधरी
नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वडा सम्मेलन सम्पन्न भएको छ । वडा अध्यक्षमा दिपक चौधरी सर्वसम्मतिले चयन भएका छन् । स्थानीय वडा नं १० मा रहेको शिव मन्दिरको भएको वडा सम्मेलनबाट अध्यक्ष पदमा दिपक चौधरी , उपाध्यक्ष पदमा मिना मिश्र , सचिव पदमा रोहित पटहर, सहसचिव […]
Continue Reading