नरैनापुरमा स्वास्थ्य चेतना कार्यक्रम सम्पन्न
नेपालगन्ज : बाँकेको नरैनापुरमा “मोरिङ्गा फर लभ” अभियान अन्तर्गत नरैनापुर मटेहिया स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक दिने स्वास्थ्य चेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले स्थानीय समुदायमा स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान र आपतकालीन अवस्थामा अपनाउनुपर्ने उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरेको थियो। कार्यक्रमका प्रमुख वक्ता तथा “Moringa for Love” का CEO डा. प्याट्रिक चौले आपतकालीन स्वास्थ्य […]
Continue Reading