नरैनापुरको ६ वटै वडामा डिप बोरिङ जडान गरिने – अर्थ मन्त्री शर्मा
बाँके- अर्थ मन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गर्नु भएको छ साथै अर्थ मन्त्री जनार्दन शर्माले नरैनापुरको ६ वटै वडामा डिप बोरिङ जडान गर्न सहयोग गर्ने बताउनुभयो । नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली […]
Continue Reading