प्रधानाध्यापक इश्वर पौडेलको नेतृत्वमा आएपछि जगतज्योति मा-वि- नेपालगन्ज  चम्किदै

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको इश्वर पौडेलले नेपालगन्ज उपमहानगरपालिका वडा नं १९ मा रहेको जगत ज्योति मा-वि- नेपालगन्ज सम्हाले पछि विद्यालयले उत्कृष्ट नतिजा दिन सफल भएको छ । लामो समयसम्म  कुनै पनि खेलकुद लगायतका गतिविधि नभएको अवस्थामा पौडेलले प्रधानाध्यापकको बागडोर सम्हाले पछि एस इ इ मा उत्कृष्ट नतिजा दिन सफल हुनु […]

Continue Reading

नरैनापुरमा पुनःस्थापना हुन लागेको इलाका प्रशासनको भवनको निरिक्षण

नरैनापुर (बाँके) माघ २ । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री लगायत सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले सोमबार निरिक्षण गरेको छ ।लुम्बिनी प्रदेशका […]

Continue Reading

सुल्तान बाबा दरगाह कुटीको  नमूना र शाहले गरे उदघाटन्

नरैनापुर (बाँके) पुस १६  । लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुटीको उदघाटन गर्नु भएको छ । कुट्टीलाई गरिब असहायको सहाराको केन्द्र बनाउन अध्यक्ष शाहले आग्रह गर्नुभएको छ ।कुट्टीको उदघाटन गर्र्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाइ सम्बृद्ध बनाउन […]

Continue Reading

बर्दियाका युवा महिलाका लागि सेक्युरेटी गार्ड तालिम शुरु

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका युवा महिलालाई रोजगारमा लगाई उनिहरुको आर्थिक अवस्था सुधारकालागि सञ्चालन गरेको सिप विकास तालिम अन्तर्गत सेक्युरेटी गार्डको तालिम शुरु गरिएको छ ।प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार प्रवद्धन कार्यक्रम अन्तर्गत बर्दियाको गुलरियामा सो तालिम शुरु गरिएको हो ।बर्दिया जिल्लाको गुलरिया र […]

Continue Reading

बर्दियाका बालअधिकार समितिहरुलाई घट्ना व्यवस्थापन तालिम प्रदान

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया र राजापुर नगरपालिकाका बालअधिकार समितिलाई स्थानीयस्तरमा बालअधिकार संरक्षण र कार्य प्रवाह सम्बन्धि तालिम प्रदान गरेको छ ।बर्दियाको ठाकुरद्धारामा आयोजना गरिएको सो तीन दिने तालिम क्लबद्धारा प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, चाँडै विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको हो ।बाल अधिकार समितिलाई दिईएको सो तालिम बिशेषगरि […]

Continue Reading

महिलाको आर्थिक शसक्तिकरणमा लैंगिकताले पारेको प्रभाव बारे चिन्तन

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा महिलाहरुलाई रोजगारका अवसरका लागि लैंगिकताले पारेको प्रभाव, अवरोध तथा अवसर को विषयमा सरोकारवाला निकायविच संवाद कार्यक्रम सम्पन्न गरेको छ ।क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको सो संवाद कार्यक्रम ठाकुरबाबा नगरपालिकाका उपमेयर बिना भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।सो संवाद कार्यक्रममा सेवा प्रदायक […]

Continue Reading

हरपल होलस्टिक होम केयरले मतदान केन्द्रमा  मतदाताहरुलाई निशुल्क स्वास्थ्य सेवा, मतदाताहरुमा खुसी

नेपालगन्ज : बाँके क्षेत्र नं २ ख को नेपालगन्ज उपमहानगरपालिका वडा नं १० वन विभागमा रहेको मतदान केन्द्रमा मत खसाल्न आउने मतदाताहरुलाई निशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको थियो ।नेपालगन्जमा कोभिड महामारीको समयदेखि घरघरमा स्वास्थ्य सेवा पुर्याउदै आएको हरपल होलस्टिक होम केयर एण्ड ट्रेनिङ सेन्टरले नेपालगन्ज उपमहानगरपालिका वडा नं १० वन विभागमा रहेको मतदान केन्द्रमा निशुल्क […]

Continue Reading

नेपालगन्जमा नेकपा माओवादी केन्द्रले गर्यो शक्ति प्रदर्शन

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सभाका लागि बाँके क्षेत्र नं २ ख बाट उठेका अक्कल बहादुर बमको समर्थनमा पार्टीले विशाल शक्ति प्रदर्शन गरेको छ । सेतु बि- क- चोकबाट सुरु गरेको र्याली धम्बोझी चोक, बि-पी- चोक, त्रिभुवन चोक, त्रिबेडी मोड, पुनः सेतु बि-क- चोक हुदै बसपार्कमा गएर कोण सभा गरिएको थियोे […]

Continue Reading

राप्ती सोनारीका स्थानीय भन्छन, उज्यालो दिनेलाई हाम्रो मत, गठबन्धनका पक्षमा उत्साह जनक सहभागीता

बाँके क्षेत्र नं. १ अन्तर्गत पर्ने राप्तीसोनारी गाँउपालिकाका मतदाताहरुले वर्षौदेखिको अध्यारोबाट मुक्ती दिलाउनेलाई आफुहरुले मतदान गर्ने बताएका छन । दशकौंदेखी अध्यारोमा बस्न बाध्य त्यस क्षेत्रका नागरीकहरुले निवर्तमान साँसदद्धवय महेश्वर गहतराज (अथक) र कृष्णा केसी (नमुना) का कारण आफुहरुले उज्यालोको अनुभुती गर्न पाएको भन्दै पुनः उनीहरुलाई मतदान गर्ने बताएका हुन । बाम–लोकतान्तिक गठबन्धनबाट बाँके क्षेत्र नं. […]

Continue Reading

हाम्रो भोट युवा नेतालाई , अहिलेसम्म भोट माग्न आएका भन्दा अब्बल अक्कल बम :मतदाता

नेपालगन्ज : मंसिर ४ गतेको निर्वाचन नजिकिँदै गर्दा घरघरमा मत माग्न नेताहरुको तछाडमछाड चलिरहेको छ । बाँके क्षेत्र नं २ ख बाट प्रदेशसभामा उठेका थुप्रै नेताहरु मध्ये अब्बल र युवा नेता नेकपा माओवादी केन्द्रका नेता अक्कल बहादुर बम मतदाहरुको रोजाइमा परेका छन् ।आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को घरदैलो कार्यक्रममा मत माग्दै हिडेका बमलाई […]

Continue Reading