मुल्य वृद्धिका विरुद्ध काठमाण्डौंको प्रदर्शनी मार्गमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शन
नेपाल सरकारले हालै गरेको मुल्य वृद्धि विरुद्ध काठमाण्डौंको प्रदर्शनी मार्गमा अनेरास्ववियुद्वारा विरोध प्रदर्शनी गरेको छ । आज साँझ ६ बजेतिर रत्न राज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु सहितको अनेरास्ववियुले मुल सडकमा प्रधानमन्त्री विरुद्ध चर्का नारावाजी गर्दै मुल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राखेका छन् ।निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको […]
Continue Reading