नेपालगन्जमा सम्झिए सहिद रत्नकुमार वान्तवा

नेपालगन्ज : राष्ट्रिय युवा संघ इलामले साेमवार नेपालगन्जमा सहिद रत्नकुमार वान्तवालाई सम्झिएको छ । राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका युवा संघका नेताहरुले सहिद वान्तवाकाे सम्झनामा शाेकसभा समेत आयोजना गरेका छन् । धम्वाेझीचाेकमा आयोजना गरिएको शाेकसभामा बाेल्ने बक्ताहरुले सहिद वान्तवाकाे याेगदानकाे व्यक्तित्वकाे चर्चा गरेका थिए । र बमकुमार बान्तवाको शालिक अनावरण र सामुदायिक भवनको उद्घाटन गर्दै […]

Continue Reading

स्वर्गीय शाहको १०३ औं जन्म जयन्ती मनाइयो

नेपालगन्ज/ अछामको तत्कालीन नाडा गाउँपन्चायतका पूर्व प्रधानपन्च स्वर्गीय पूर्ण बहादुर शाहको १०३ औं जन्म जयन्ती मनाईएको छ । शाहको १०३ औं जन्म जयन्ती कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको हो । पूर्णचन्द्र स्मृति संग्रहालयको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । चैत १२ गते सम्पन्न उक्त कार्यक्रममा संग्रहालयका अध्यक्ष तथा शाहका सुपुत्र लोकेन्द्र बहादुर शाहले पूण्य दिनमा […]

Continue Reading

नेपाल चीन पारस्परिक सहयोग समाजको पहलमा नेपालगन्जका मेयर बिष्ट सहितको टोली चीन जादै

नेपालगन्ज : नेपाल चीन पारस्परिक सहयोग समाजको पहलमा नेपालगन्ज उपमहानगरपालिका का मेयर प्रशान्त बिष्ट सहितको टीम चीन भ्रमण जाने कार्यक्रम रहेको छ ।शिक्षा , स्वास्थ्य र पर्यटनका विषयमा भ्रमण गरि दुई देशका विच सुमधुर सम्बन्ध कायम गर्न गत डिसेम्बर १३ मा जुम बैठकबाट भएको सम्झौता बमोजिम जान लागिएको नेपाल चीन पारस्परिक सहयोग समाजका कोषाध्यक्ष ट‍ोप […]

Continue Reading

नेपाल प्रहरीको महानिरीक्षकमा कुँवर

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् ।आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई अतिरिक्त महानिरीक्षक आईजीपीमा बढुवा गरेको हो । विसं २०४९ चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो ।

Continue Reading

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने

नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अगामी चैत ६ गते विश्वासको मत लिने भएका छन्। कांग्रेससहितको नयाँ गठबन्धन बनेपछि नेकपा एमाले, राप्रपा र रास्वपाले सरकार छाडेका छन् ।   यसभन्दा अघि आफूलाई विश्वासको मत दिएका ठुला पार्टीले सरकार छाडेको अवस्थामा उनले पुनः विश्वासको मत लिन लागेकाे दाहालकाे सचिवाललयले जनाएकाे छ। यसको […]

Continue Reading

प्रधानमन्त्रीसंगको भेटघाट पछि आन्दोलनका सबै कार्यक्रम फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट भएपछि चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग […]

Continue Reading

संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल निर्वाचित

संघकी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । आज संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत उहाँले पाउनुभएको हो । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय […]

Continue Reading

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा ग्याल्वो ल्होसारको शुभकामना

नेपालीहरुको राष्ट्रिय चाड ग्याल्वो ल्होसारको उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई शुभकामना दिनु भएको छ ।नेपालीहरुको चाड भएता पनि खासगरी शेर्पा समुदायले मनाउने गरेको यो चाड विभित्र मिष्ठान भोजन र शेर्पा समुदायले विभिन्न सांस्कृतिक झल्काउने किसिमको कार्यक्रम सहित मनाउने गरिन्छ ।नेपाल बहुलजातीय, बहुभाषिक, बहुसांस्कृतिक भएको हुदा सबै हाम्रा देशका सम्मानित जात जाती र भाषा […]

Continue Reading

जलेर घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारत लगियो

गुल्मी क्षेत्र नं १ का संघीय सांसद  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । जलेर घाइते भएर बर्न अस्पताल कीर्तिपुरमा उपचार गराइरहेका भण्डारीलाई अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थलमा  र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो । चन्द्र भण्डारीको स्वास नलीमा जलनले असर र सुन्निन सक्ने […]

Continue Reading

गोंगबु घटनाको तत्काल छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा […]

Continue Reading