वाइसीएल नेपाल बाँकको प्रशिक्षण कार्यक्रममा पूर्व सभामुख महराले भने माओवादीले कहिल्यै राष्ट्रघात गर्दैन

नेपालगञ्ज, कात्तिक १४ गते । प्रतिनिधिसभाका पुर्व सभामुख कृष्णबहादुर महराले एमसीसी पास गराउन यसअघिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाइएको आरोप लगाउनु भएको छ । उहाँले  माओवादी पार्टीले कहिल्यै राष्ट्रघाट गर्न नसक्ने पनि दावी गर्नुभयो । कोहलपुरमा आईतवार वाईसिएल नेपालद्वारा आयोजित शुभ दिपावली, छठ पर्वको  शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा महराले त्यस्तो बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष […]

Continue Reading

निन्जा इन्फोसिस प्रा-लि-ले दोस्रो वार्षिकोत्सब समारोहबीच गर्यो नयाँ दुईवटा कार्यक्रम लन्च

नेपालगन्ज : डिजिटल नेपालको परिकल्पनाका साथ वि.स. २०७४ कार्तिक १४ गते अर्थात आजैका दिन स्थापना गरिएको निन्जा इन्फोसिसले सफ्टवेयर निर्माण, विक्रि वितरण, अफिस व्यवस्थापन प्रणाली जस्ता निर्माण गर्ने कार्य गर्दै आएको निन्जा इन्फोसिसले आज थप नयाँ दुईवटा कार्यक्रम लन्च गरेको छ । दोस्रो वार्षिकोत्सब सभाका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी वलीले शुभकामना […]

Continue Reading

प्रेस सेन्टर नेपाल सुर्खेतको पाँचौ अधिबेशन सम्पन्न,अध्यक्षमा टेकेन्द्र विश्वकर्मा

प्रेस सेन्टर नेपाल सुर्खेतको पाँचौं अधिबेशन आज भब्य रुपमा सम्पन्न भएको छ । आज भएको सम्मेलनबाट अध्यक्षमा  टेकेन्द्र विश्वकर्मा , उपाध्यक्षमा हृदय रिमाल र पशुपता थापा , सचिवमा यज्ञ खत्री , सह-सचिवमा खिम बुढा र कमला खड्का भारती , कोषाध्यक्षमा गिता कटुवाल लगायत २१ सदस्यीय अधिबेशनबाट सर्व सम्मतिले पदाधिकारी चयन गरिएको छ ।

Continue Reading

जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमान्डर भए युवा तथा खेलकुद मन्त्रीका प्रमुख स्वकीय सचिव

नेपाल सरकार युवा तथा खेकुद मन्त्री माननीय महेश्वर गहतराज(अथक)को प्रमुख स्वकीय सचीवको जिम्मेवारी जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमान्डरले प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा पुर्व जनमुक्ति सेना नेपालका ब्रिगेड  कमान्डर  नरेन्द्र पाण्डे (जेम्स)लाई उक्त जिम्मेवारी दिइएको छ । पाण्डे बाँकेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बैजनाथ गाउँपालिका […]

Continue Reading

प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा पुनः धिताल, क्रियाशील तीनजना पत्रकारलाई पुरस्कार सहित सम्मान

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेको चौथो जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले पुनः डक्ट प्रसाद धिताललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । प्रेस सेन्टर नेपाल बाँकेले  जिल्लामा क्रियाशिल ३ जना पत्रकार लाई सम्मान गरेको छ । सेन्टरको चौथो अधिवेशनमा ३ जना पत्रकार सम्मानित भएका हुन । कार्यक्रममा प्रदेश सांसद कृष्णा के-सी- […]

Continue Reading

बाँके युनेस्को क्लबद्धारा बर्दिया गेरुवाका बाढीपिडितलाई राहात वितरण

नेपालगञ्ज- बैमौसमी वर्षाका कारण आएको बाढीबाट अति प्रभावित भएका बर्दिया गेरुवाका स्थानीयका लागि बाँके युनेस्को क्लबले राहात वितरण गरेको छ ।क्लबले आफ्नो आन्तरिक श्रोतबाट गेरुवाका बाढीपिडितलाई खाने कुराको राहात जिल्ला विपद व्यवस्थापन समिति बर्दियामार्फत उपलब्ध गराएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।उहाँले बाढीपिडितलाई तत्कालका लागि तयारी खाने कुराको अभाव नहोस भन्ने उदेश्यले सो […]

Continue Reading

मेडिकल कलेजमा भइरहेको आन्दोलमा थप कडाइ : आकास्मिक बाहेकका अन्य सेवा बन्द

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर अस्पतालमा कार्यरत  कर्मचारी आन्दोलनमा छन् । प्रशासकिय कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले आजदेखि आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् । कर्मचारीहरुले आफुहरुको जायज मागहरुमा व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । यहाँसम्मकी सरकारले उपलब्ध गराएको सेवासुविधा समेत अस्पताल प्रशासनले […]

Continue Reading

आज टीकाको साइत १०:२ मा उत्तम रहेको छ: नेपाल पञ्चाङ्ग समिति

दूर्गापक्षको मुख्य दिन आज शुक्रबार (असोज २९ गते) विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र  जमरा थापेर मनाइन्छ […]

Continue Reading

मुगु घटनाका घाइतेहरुलाई भेट्न शिक्षण अस्पताल कोहलपुरमा पुगे : मन्त्री शर्मा

नेपालगन्ज : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल)ले मुगुमा बस  दुर्घटनाका भएका घाईतेहरुसँग भेट गरेका छन । लुम्बिनी  प्रदेश मन्त्रीमा नियुक्ति पछि पहिलो पटक गृहजिल्ला बर्दिया जाने क्रममा मन्त्री शर्माले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराईरहेका घाईतेहरुलाई भेट्न पुगेका थिए । मन्त्रीसंगै अनेरास्ववियु क्रान्तिकारीकि केन्द्रीय अध्यक्ष पञ्चा सिंह पनि […]

Continue Reading

दशैंको मुखमा बस दुर्घटना, २३ जनाको दु:खद मृत्यु, १८ जना घाइते

बाँकेको नेपालगञ्जबाट कर्णाली प्रदेशको मुगु गमगढी जाँदै गरेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने १८ जनाको मृत्यु भएको छ। भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ तपने भन्ने खोलामा दुर्घटना भएको हो । मुगु जिल्लाका  सिडियो रोमबहादुर महतले अहिलेसम्म २३ जनाको शव संकलन गरिएको बताए । मृतकको सङ्ख्या बढ्न सक्ने […]

Continue Reading