वाइसीएल नेपाल बाँकको प्रशिक्षण कार्यक्रममा पूर्व सभामुख महराले भने माओवादीले कहिल्यै राष्ट्रघात गर्दैन
नेपालगञ्ज, कात्तिक १४ गते । प्रतिनिधिसभाका पुर्व सभामुख कृष्णबहादुर महराले एमसीसी पास गराउन यसअघिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाइएको आरोप लगाउनु भएको छ । उहाँले माओवादी पार्टीले कहिल्यै राष्ट्रघाट गर्न नसक्ने पनि दावी गर्नुभयो । कोहलपुरमा आईतवार वाईसिएल नेपालद्वारा आयोजित शुभ दिपावली, छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रममा महराले त्यस्तो बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष […]
Continue Reading