नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दशमीको शुभकामना आदानप्रदान कार्यक्रम
नेपालगन्ज : स्वास्थ्य क्षेत्रमा र शिक्षा क्षेत्रमा देशभरिका कलेजहरु मध्य अब्बल मानिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीबार वडा विजय दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा त्यहाँ कार्यरत रहेका चिकित्सक तथा कर्मचारीहरुले शुभकामना आदानप्रदान गरेका छन् । उक्त मेडिकल कलेजका प्रिन्सिपल प्रोफेसर डा. अनुप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.का […]
Continue Reading