प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस बाँकेमा भव्य रुपमा मनाइयो
नेपालगन्ज : “शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता भन्ने मूल नाराका साथ स्थापना भएको प्रेस सेन्टर नेपालको २० औं स्थापना दिवस प्रेस सेन्टर नेपाल बाँकेले भव्य रुपमा मनाएको छ । आइतबार साँझ ६:३० बजे स्थानीय बि.पी.चोकमा जम्मा भएर दीप प्रज्वलन गरि स्थापना दिवस मनाएको प्रेस सेन्टर नेपाल बाँकेको कार्यबाहक अध्यक्ष सीता वलीले बताउनुभयो […]
Continue Reading