अस्ताए बालरोग विशेषज्ञ डा. प्रधान
नेपालगन्ज : लामो समयसम्म बालरोग विशेषज्ञका रुपमा काम गरेका नेपालगन्जका डा. दुर्गा प्रधानको आज निधन भएको छ । डा. प्रधानको उपचारका क्रममा उनको वेष्टर्न अस्पताल नेपालगन्जमा आज दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान जिल्लाको खलंगामा डा. प्रधानको वि.स.२००२ सालमा जन्मिएका थिए । […]
Continue Reading