कानुन समाज सेवा बाँकेले चोरी नियन्त्रण गर्नका लागि जिल्ला  प्रशासनलाई ध्यानाकर्षण पत्र

नेपालगन्ज – बाँके जिल्लामा कानुन सम्बन्धि सचेतना जगाउदै आइरहेको कानुन समाज सेवा बाँकेले बाँकेमा चोरी नियन्त्रण गर्नका लागि सक्रिय हुन र निर्देशन गर्नका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण पत्र बुझाएको छ । पश्चिम नेपालकै ठूलो सहरमा पर्ने बाँके जिल्लाको नेपालगञ्जमा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गइरहेको हुदाँ मुलुकी अपराध सहिंता, २०७४ को भाग […]

Continue Reading

सिद्धार्थ बैंक बि.पी. चोक शाखाले बैंकको २१ औं वार्षिकोत्सब मनायो

नेपालगन्ज : नेपाल सरकारबाट मान्यता प्राप्त क श्रेणीको सिद्धार्थ बैंक बि.पी. चोक शाखाले बैंकको २१ औं वार्षिकोत्सब कार्यालयमा केक काटेर मनाएको छ । बैंकले आफ्नो २१ औं वार्षिकोत्सबको अवसरमा नारी वचत खाता खोल्ने ग्राहकहरुलाई निशुल्क रुपमा एटीएम, मोबाइल बैंकिङ, क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने उक्त शाखाका शाखा प्रमुख दिलिप पंगालीेले बताउनुभयो । उक्त सुविधा ग्राहकलाई […]

Continue Reading

लुम्बिनी प्रदेशमा दुईजना मन्त्री थप बाँकेबाट शहरी विकास मन्त्रीमा नमुना

नेपालगन्ज – लुम्बिनी प्रदेश सभाले दुईजना मन्त्री मण्डल हेराफेरी गरेको छ । एकजना बाँके र अर्को प्युठानबाट मन्त्री थपेको छ । बाँकेबाट कृष्णा केसी नमुनालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने प्युठानका सरोज थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवार मिलेको छ । बाँकेकि सांसद नमुना नेकपा माओवादी केन्द्रकि हुनुहुन्छ भने प्युठानका सरोज थापा […]

Continue Reading

नेपालगन्ज साइक्लिङ क्लबको अध्यक्षमा सापकोटा

नेपालगन्ज – नेपालगन्ज साइक्लिङ क्लबको आज सम्पन्न चौथो अधिवेशनबाट अध्यक्ष पदमा प्रदिप सापकोटा निर्वाचित भएका छन् । स्थानीय सुनाखरी रेष्टुरेन्टमा भएको अधिबेशनबाट बरिस्ठ उपाध्यक्ष पदमा सुरेन्द्र दिप कार्की , उपाध्यक्ष पदमा कविराम बुढाथोकी , सचिव पदमा इन्द्र गिरी, कोषाध्यक्ष पदमा  राजेश कुमार गुप्ता , सह – सचिव पदमा दिपक मल्ल सदस्यहरुमा क्रमश पंकज मान श्रेष्ठ, […]

Continue Reading

खेल सामाग्री हाता परेपछि राप्ती सोनारी ७ का खेलाडी खुसी

नेपालगन्ज – बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं ७ को नेबुवाटारमा रहेको शहिद स्वर्गिय दल बहादुर घर्ति मगर खेल मैदानमा खेल खेल्ने ४० जना खेलाडीलाई शनिबार एक कार्यक्रमका बिच खेलकुद सामाग्री बितरण गरिएको छ । खेलकुद सामाग्री प्राप्त गरेपछि खेलाडीहरु खुसी भएका छन् । अमेरिकामा बस्दै आउनु भएका नेपालगंज निवासी राजा खानको सहयोगमा उक्त खेल मैदानमा […]

Continue Reading

महोत्सवका नाममा अबोध बालबालिकाको प्रयोग गैरकानुनी

नेपालगञ्ज-  नेपालगन्जमा आज देखि सञ्चालन गरिएको  छैठौं नेपालगञ्ज महोत्सवका नाममा स्कुलका सानासाना  बालबालिकाको  प्रयाेग भएकाे पाइएकाे छ । बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ बमोजिम यसरी बालबालिका प्रयोग गर्नु गैरकानुनी समेत हो। पछिल्लाे समय महाेत्सवका नाममा धेरै जना सहभागीता देखाउन स्कुले विद्यार्थीहरूकाे बढि प्रयाेग गर्ने गरेकाे पाईएकाे हाे । बिहिवारदेखि नेपालगञ्जमा शुरु भएको छैठौं […]

Continue Reading

बर्दियामा बाघको आक्रमणबाट दुई जना घाइते

फाइल तस्बिरनेपालगन्ज : बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ११ गोरख चौराहामा रहेको नर्सरी (जंगल)बाट आएको बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन । घाइते हुनेमा ३७ वर्षीया कृष्ण तुला हजाम र ६६ वर्षीय मोहनलाल थारू रहेका छन् । आइतबार बिहान करिब ११:३० देखि १२ बजेको बिचमा आज बाघले आक्रमण गरेको प्रहरी स्रोतले जनाएको […]

Continue Reading

नमूना युवा संसद लुम्बिनी २०८० सम्पन्न

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १५३ जना बढी  कानुन अध्ययनरत विद्यार्थीहरुको  सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० […]

Continue Reading

नेपालगन्जमा सुरु भयो नमूना युवा संसद लुम्बिनी २०८०

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १२० जना बढी  कानुन अध्ययनरत विद्यार्थीहरुको  सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० […]

Continue Reading

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहद्वारा मानव अधिकार दिवसको शुभकामना व्यक्त 

आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी […]

Continue Reading