सन नेपाल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड’ को ५ओैं वार्षिकाेत्सवमा वृहत् रक्तदान कार्यक्रम

नेपालगन्ज : ‘सन नेपाल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड’ को ५ओैं वार्षिकाेत्सवको अवसरमा नेपालगन्ज शाखाले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहम्मद कमरुद्दीन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । जसमा २९ पुरुष र ४ जना महिला रहेको उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडका नेपालगन्ज  शाखा प्रवन्धक कमल बहादुर […]

Continue Reading

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको आयोजनामा दीप प्रज्वलन

नेपालगञ्ज –  नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहानगरपालिका समितिले संविधान दिवसको अवसरमा सोमवार साँझ नेपालगञ्जको सहिद सेतुविक चोक र नेकपा माओवादी केन्द्र पार्टी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष, दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं […]

Continue Reading

संविधान दिवसको अवसरमा नरैनापुरमा बृक्षा रोपण र सरसफाई सम्पन्न

बाँके । संविधान दिवसको अवसर पारेर नरैनापुर गाउँपालिकाले अन्तरक्रिया, सरसफाइ तथा बृक्षारोपण गरेर संविधान दिवस मनाएको छ । मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा नरैनापुर गाउँपालिकाले मनाएको […]

Continue Reading


नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा- एम किदुवाई मुख्यमन्त्री प्रज्वलदिप द्वितीय पदकबाट विभूषित

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका निर्देशक, नेपालकै वरिष्ठतम चिकित्सकहरुमध्ये एक, ४५ वर्ष भन्दा बढी  लामो समयदेखि बिरामीहरुको उपचारमा अहोरात्र खटिनु हुने डा- एम किदुवाई  लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा मुख्यमन्त्री प्रज्जवलदिप द्धितिय पदकबाट विभूषित हुनुभएको छ । आज असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट […]

Continue Reading

एनसीईमा युनेस्को क्लबका साजिद सिद्दिकी र बालमैत्री स्थानीय शासनमा अन्सारी निर्वाचित

काठमाण्डौमा सम्पन्न भएको शिक्षाका लागि राष्टिय अभियान एनसीई नेपालको केन्द्रिय सदस्यमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी निर्वाचित हुनु भएको छ ।राजेन्द्र पहाडीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिका निर्देशक सिद्दिकी केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो ।यसअघि सोही पदमा बाँके युनेस्को क्लबको प्रतिनिधित्व गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष र हालका सल्लाहकार सिराज […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जले गर्यो उत्कृष्ट नतिजा दिन सफल शिक्षकहरुलाई सम्मान

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जले भर्खरै प्रकाशित भएको कक्षा १२ को रिजल्टमा उत्कृष्ट  नतिजा दिन सफल रहनुहुने शिक्षकहरुलाई सम्मान गरेको छ । उक्त विद्यालयमा संचालन भएको कार्यक्रममा विद्यालयका कार्यकारी अधिकृत गणेश भण्डारी, प्रिन्सिपल मान बहादुर थापा, विद्यालयका संयोजक खुमलाल शर्मा, विद्यालयका सह प्राचार्य दिपेन्द्र […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जमा समुदायमा सरकारी वकिलको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम  सप्पन्न

नेपालगन्ज : उच्च सरकारी वकिलको कार्यालय नेपालगन्ज र जिल्ला सरकारी वकिलको कार्यालय बाँकेको संयुक्त आयोजनामा जि-भि-एन- मा-वि- नेपालगन्जमा समुदायमा सरकारी वकिलको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम  सप्पन्न भएको छ । उक्त विद्यालयमा संचालन भएको कार्यक्रममा सहभागी हुनु भएका प्रमुख अतिथि सहन्यायाधिवक्ता श्री कृष्णराज पन्त तथा अन्य वक्ताहरु उपन्यायाधिवक्ता श्री बाशुदेव शर्मा, सहायक न्यायाधिवक्ताहरु श्री शिवराज पौडेल […]

Continue Reading

बाँके र बर्दिया जिल्लामा घाट ब्यवस्थापन गर्न उच्च अदालतबाट परमादेश जारी

नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका माननीय न्यायाधीश केशव राज जोशी र बामदेव ज्ञवालीको संयुक्त इजलाशले घाट ब्यवस्थापन   गर्न बाँके र बर्दियाका स्थानीय तहको नाममा परमादेशको आदेश जारी गरेको छ ।अदालतद्धारा जारी आदेशमा विपक्षी बनाइएका नं.१ देखि २५ सम्म विपक्षीहरुको हकमा निम्न  बमोजिम परमादेशको आदेश जारी गरेको हो । (१) बाके र बर्दियाको नागरिकहरुको […]

Continue Reading

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा मल्ल

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा टेकेन्द्र मल्ल मनोनित हुनुभएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि युवा नेता मल्ललाई मनोनीत गरेको हो । मल्ल नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ ।

Continue Reading

नरैनापुरको ६ वटै वडामा डिप बोरिङ जडान गरिने – अर्थ मन्त्री शर्मा

बाँके- अर्थ मन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गर्नु भएको छ साथै अर्थ मन्त्री जनार्दन शर्माले नरैनापुरको ६ वटै वडामा डिप बोरिङ जडान गर्न सहयोग गर्ने बताउनुभयो । नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली […]

Continue Reading