जिफन्टले बाँकेको नेपालगन्जमा पाचौं सामाजिक सुरक्षा दिवस भब्य रुपमा मनायो
नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्टले बाँकेको नेपालगन्जमा पाचौं सामाजिक सुरक्षा दिवस भब्य रुपमा मनाएको छ । नेपालगन्जमा रहेको औद्योगिक क्षेत्रमा आज साँझ पाँच बजे सामाजिक सुरक्षा दिवस मनाएको हो । जिफन्ट नगर अध्यक्ष कृष्ण बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बाँकेका प्रमुख रुद्र नारायण शाह, सामाजिक सुरक्षा कोष काठमाण्डौका प्रशासकीय […]
Continue Reading