जि.भि.एन. मा.वि. नेपालगन्जले प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराउदै
नेपालगन्ज : पछिल्लो समयमा शिक्षा क्षेत्रमा आफ्नो नाम कमाउन सफल ज्ञानोदय विद्या निकेतन मा.वि.ले प्रत्येक शुक्रबार विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप गराउदै आइरहेको छ । शुक्रबार कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका विच भएको वक्तृत्वकला कार्यक्रममा कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययनरत छात्रा दिपा डाँगी प्रथम स्थान ल्याउन सफल भएकी छिन् । त्यसैगरी फस्ट रनरअफ स्थान प्राप्त […]
Continue Reading