नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नं २ ख को सचिवालय उद्घाटन, जनताको अमुल्य भोट खेर जान दिन्न : बम

नेपालगन्ज : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र)बाँके क्षेत्र नं २ (ख) काे नेपालगन्जमा नगर पार्टी कार्यालयमा रहेको ठाउँमा  निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। सचिवालयको कार्यलय उद्घाटन गर्ने क्रममा नेकपा(माओवादी) केन्द्रका युवा नेता तथा बाँके क्षेत्र नं.२ प्रदेश `ख´का उम्मेदवार अकल बहादुर […]

Continue Reading

बाम–लोकतान्त्रीक गठबन्धन बाँके निर्वाचन क्षेत्र नं १ क को प्रदेशसभा निर्वाचन परिचालन समिति गठन

नाम अनुसार काम गरेर देखाउने छु : अथक बाम–लोकतान्त्रीक गठबन्धन बाँके निर्वाचन क्षेत्र नं १ क को प्रदेशसभा निर्वाचन परिचालन समिति गठन गरीएको छ ।  शनिबार बाँके क्षेत्र नं. १ (क) अन्तर्गत राप्तिसोनारी २ अगैयामा बसेको बाम–लोकतान्त्रीक गठबन्धनको संयुक्त बैठकले पट्टु थारूको संयोजकत्वमा १५ सय ५१ सदस्यीय प्रदेश निर्वाचन परिचालन समिति गठन गरीएको हो । […]

Continue Reading

प्लान नेपालद्धारा बर्दियाका १२५ बाढीपिडित परिवारलाई ६ लाख बढीको गैर खाद्य राहात वितरण

नेपालगञ्ज- प्लान इन्टरनेशनल नेपालले बर्दिया जिल्लाका १२५ बाढी पिडित परिवारलाई गैर खाद्य सामाग्री वितरण गरेको छ ।प्लानका साझेदार संस्थाहरु बाँके युनेस्को क्लब, बि ग्रुप थारु महिला उत्थान केन्द्र, स्याक नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहकार्य र विपद व्यवस्थापन समिति तथा स्थानीय सरकारको समन्वयमा तिहारको मुखमा आएर सो राहात सामाग्री वितरण गरिएको हो ।बाढीबाट पिडित […]

Continue Reading

बालविवाह अन्त्यका लागि सुर्खेतमा परामर्श बैठक सम्पन्न

नेपालगञ्ज- बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान, प्लान इन्टरनेशनल र कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुको उपस्थितीमा बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकता विषयमा सुर्खेतमा परामर्श बैठकको आयोजना गरिएको छ ।बैठकको अध्यक्षता गर्दै, सिजप काठमान्डौका अध्यष राजेश शर्माले बालविवाह सामाजिक हिंसाको रुपमा रहेकोले देशविकासका लागि बालविवाहको अन्त्य गरिनुपर्न आजको आवश्क्ता भएकाले यो परामर्श […]

Continue Reading

बाँके क्षेत्र नं १ क मा प्रदेश सभाका लागि उम्मेदवार दिएकी नमुना दु:खी जनताको घरघरमा

बाँके- लुम्बिनी प्रदेश सभाका लागि बाँके क्षेत्र नं १ क बाट मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार दिएकी कृष्णाा केसी नमुना कोरोना कालमा होस् वा जस्तोसुकै दु:ख परेको बेलामा स्थानीय जनताको घरघरमा पुग्ने गरेकी छिन् । लोकतान्त्रिक गठवन्धनका तर्फबाट बाँके क्षेत्र नं १ क बाट प्रदेश सभाका लागि उम्मेदवार दिएकी नमुना नेपाल कम्युनिस्ट पार्टी माओवादी […]

Continue Reading

युनेस्कोको पहलमा प्लान नेपालद्धारा बर्दियाका बाढीपिडीतलाई राहात वितरण

नेपालगञ्ज-  प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका बाढीपिडीतलाई राहात वितरण गरेको छ ।सात दिनको अबिरल वर्षाका कारण बाँके र बर्दियाका सयौं परिवार बाढी र डुबानबाट प्रभावित भै पिडति बनेपछि उनिहरुको उद्दार तथा पुनस्थापनाको लागि प्लान नेपालले आवश्यक बिभिन्न अखाद्य राहत सामाग्री राहत सामाग्री उपलब्ध […]

Continue Reading

को हुन ? जसपा नेपाल लुम्बिनी प्रदेश सभाका लागि समानुपातिकमा पहिलो नम्बरमा पर्ने अम्बिका काफ्ले

नेपालगन्ज : सानै उमेरदेखि राजनीतिक क्षेत्रमा विशेष रुचि राख्ने, विभिन्न संघ संस्थामा आबद्ध रहेर काम गरेरहेकी युवा नेतृ अम्बिका काफ्ले जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश सभाका लागि खस आर्य समुदायबाट पहिलो नम्बरमा बन्द सुचिमा पर्न सफल भएकी छिन् ।नेपालगन्जमा रहेको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थामा प्रवन्धक पदमा कार्यरत, मानवता नेपाल बाँकेको अध्यक्ष पदमा […]

Continue Reading

डाक्टरी पेशा हुदै राजनीतिमा  किन लागे डा- कर्ण  ? यस्तो छ रहस्य

नेपालगन्ज : आफ्नो चिकित्सक पेशालाई नियमितता दिदै राजनीति क्षेत्रमा होमिएका डा- विनोद कर्णको राजनीतिमा लाग्नुपर्ने कारण यस्तो रहेको छ ।डा-कर्ण कुनै रहरले वा लोभले यो राजनीतिमा नआएको बताउनु हुन्छ उहाँले  एउटा  शहर र त्यो शहरमा बस्ने  नागरिक  त्यसमा पनि युवाहरुको लागि आधारभुत कुरा  पनि नभइ रहेको अवस्थामा बाध्यताले उहाँ ती सबै कुरा पुरा  गर्न र […]

Continue Reading

निरन्तरको वर्षाले नरैनापुरमा २०० घर पूर्ण क्षति, हजारौँ स्थानीय प्रभावित

बाँके २१ असोज । मंगलबार देखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाको विपत शाखाले जनाएको छ ।लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र […]

Continue Reading

प्रारम्भ बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालय उद्घाटन

बाँके र बर्दिया दुई जिल्लामा आफ्ना बहुआयामिक उद्देश्यसहित शुभारम्भ गरिएको उक्त बहुउद्देश्यीय सहकारी संस्था राष्ट्रिय सहकारी बैंकका संचालक विजया धितालले पानसमा बत्ति बाली समउद्घाटन गर्नु भएको थियो  ।सात जना संचालक समिति रहेको उक्त सहकारीको कार्यालय नेपालगञ्ज–२, न्यूरोड भानुभक्त चोकमा रहेको छ । आ.व. २०७९/०८० मा दर्ता रहेको उक्त सहकारी संचालक  समितिको अध्यक्षमा रवि सिंह महतरा, […]

Continue Reading