स्ववियु अपडेट: महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा प्रत्यक्षमा हार बेहोर्नुपरेको नेविसंघले समानुपातिकमा उपाध्यक्ष जित्यो

नेपालगन्ज : स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा चैत ८ गते भएको चुनावमा प्रत्यक्ष तर्फ हार बेहोर्नुपरेको नेविसंघले आज भएको समानुपातिकबाट चुनिएका मध्येबाट उपाध्यक्ष पदमा जित दर्ज गरेको छ ।प्रत्यक्षबाट विजयी सदस्यहरु र समानुपातिक लिष्टमा नाम भएकाहरुले मतदान गरि उपाध्यक्ष पद र सहसचिव पदमा निर्वाचित गराउनुपर्ने विधान बमोजिम सहमति जुट्न नसकेपछि उपाध्यक्ष पदमा […]

Continue Reading

त्रिनेत्र समृद्ध नेपालको आयोजनामा नेपालगन्ज वडा नं १२ मा स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम

नेपालगन्ज : सामाजिक क्षेत्रमा आफ्नो उल्लेखनीय कार्य गर्दै आइरहेको त्रिनेत्र समृद्ध नेपाल संस्थाको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा महिलाहरुको लागि स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ ।स्थानीय सि.एस.टी. होटलमा आज दिउँसो १ बजेबाट सरु भएको जनचेतनामूलक कार्यक्रममा ६० जना महिलाहरुको सहभागी रहेको संस्थाकी सदस्य तथा कार्यक्रम सञ्चालिका तारा वलीले बताइन् । उक्त जनचेतनामूलक […]

Continue Reading

बर्दियामा सञ्चालित परियोजनाको संयुक्त अनुगमन

नेपालगञ्ज: बाँके युनेस्को क्लबले बर्दिया जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरेको परियोजना र कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ ।प्लान इन्टरनेसनल नेपाल तथा स्ट्याण्डर्ड चार्टर्ड नेपालको संयुक्त टोलीले प्लान नेपालको साझेदारीमा बर्दियाको गुलरिया र ठाकुरद्धारा नगरपालिकामा क्लबले सञ्चालन गरेको युवा महिलाको आर्थिक शसक्तिकरण तथा रोजगार परियोजनाको अनुगमन गरेको हो ।अनुगमन टोलीले गुलरिया नगरपालिका ९ रामपुरका सिलाई कटाई […]

Continue Reading

कोहलपुर नगरपालिकाको बेथितिका विरुद्ध वाइसीएल कोहलपर नगर कमिटीले बुझायो ज्ञापनपत्र

नेपालगन्ज : कोहलपुर नगरपालिकाले पूर्व सहमति अनुसार गरिएको भाडादर घटाएर आफ्नो मनपरि ढङ्गले भाडादर कायम गरेको प्रति आपत्ति जनाउँदै वाइसीएल कोहलपुरले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्रमा भनिएको छ “बाके जिल्ला कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको नगर विकास समितिको गत मंसिर २६ गते कोहलपुर नगर प्रमुख तथा नगर विकास समितिका अध्यक्ष पुर्ण प्रसाद आचार्यको अध्यक्षतामा […]

Continue Reading

राष्ट्रिय दलित पत्रकार संघ बाँकेको अध्यक्षमा कबिन्द्र परियार

नेपालगन्ज : राष्ट्रिय दलित पत्रकार संघ बाँकेको प्रथम जिल्ला अधिबेशन आज सम्पन्न भएको छ ।उक्त अधिबेशनबाट अध्यक्षमा कविन्द्र परियार, उपाध्यक्षमा आशा परियार, सचिवमा शुभाकर बिश्वकर्मा, सह-सचिवमा विष्णु परियार, कोषाध्यक्षमा गोपाल साहु, सदस्यहरुमा प्रमिला विश्वकर्मा, शान्ति सुनार, शिबानी बि.क, देवि सुनार, उमेश दलामी चयन भएका छन् । राष्ट्रिय दलित पत्रकार संघ बाँकेका पुर्व अध्यक्ष रुपा गहतराजको […]

Continue Reading

युनेस्को बाँके र प्लानद्धारा अपाङ्गता भएकी किशोरीलाई विद्यालय जान ट्राइसाइकल वितरण

नेपालगञ्ज- शाररिक रुफल अशक्त भै घरबाट विद्यालय जान नसक्ने भएकी बर्दिया गुलरियाकी अपाङ्गता भएकी एक किशोरीलाई बाँके युनेस्को क्लबले ट्राइसाइकल बितरण गरेको छ ।प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह, चाडै विवाह र जबर्जस्ती गरिने विवाह रोकथाम परियोजना अन्तर्गत वडा नम्बर ८ गुलरियाकी अपाङ्गता भएकी सरस्वती चौधरीलाई ट्राइसाइकल प्रदान गरियो ।गुलरिया नगरपालिकाका मेयर […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु, सशस्त्र प्रहरी र क्याम्पसको संयुक्तरूपमा वृहत् सरसफाइ कार्यक्रम

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु निर्वाचन भएपछि कामकाज सुरु भएका छन् । क्याम्पस परिसरमा भएको झाडी सरसफाइ गर्न क्याम्पस प्रशासनले हिजो सूचना प्रकाशित गरेको थियो । आज सशस्त्र प्रहरीका डि.एस.पि. राजन शाहको नेतृत्वमा आएको प्रहरी टोली, क्याम्पस प्रमुख लालमणि आचार्य सहितको प्राध्यापकहरुको टीम र स्ववियु सभापति माधब खत्री लगायतको टीमले वृहत् सरसफाइ कार्यक्रम […]

Continue Reading

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा थापा

नेपालगन्ज : नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन प्रतिष्ठान स्तर कमिटी नेपालगन्ज मेडिकल कलेजको तेस्रो अधिबेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तेस्रो अधिबेशनबाट अनिता थापा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको लेक्चर हलमा भएको अधिबेशनबाट अध्यक्ष पदमा अनिता थापा, उपाध्यक्ष पदमा डम्बरबहादुर डाँगी, सचिव पदमा बिन्दु शर्मा, सहसचिव […]

Continue Reading

जि.भि.एन. मा.वि. नेपालगन्ज केन्द्रमा एस. ई. ई. दिन आएका विद्यार्थीहरुलाई पुष्प गुच्छाले स्वागत

नेपालगन्ज : आज देखि एस ई ई परीक्षा सुरु भएको छ । बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. नेपालगन्ज केन्द्रले देशकै उत्कृष्ट नमुना प्रस्तुत गरेको छ । एस.ई.ई. परीक्षा दिन आएका विद्यार्थीहरुलाई केन्द्राध्यक्ष गणेश भण्डारीले पुष्प गुच्छा दिएर स्वागत गरेका छन् । उक्त विद्यालयमा प्रथमपटक एस.ई.ई. परीक्षाको केन्द्र परेको हो । परीक्षा दिन आएका वेष्ट जोन […]

Continue Reading

मानवता नेपाल बाँकेका नवनिर्वाचित पदाधिकारीहरुले खाए सपथ

नेपालगन्ज : मानवता नेपाल बाँकेको हिजो भएको प्रथम साधारणसभा तथा अधिबेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई आज एक कार्यक्रममा बिच सपथ खुवाउने कार्य सम्पन्न भएको छ । उक्त संस्थाको हिजो भएको अधिबेशनबाट ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको थियोे । जसको अध्यक्षमा मधुसूदन अधिकारी, उपाध्यक्षमा सुमन गिरी श्रेष्ठ, सचिवमा के.पी. घिमिरे, सहसचिवमा ई. नेत्र प्रसाद […]

Continue Reading