कानुन समाज सेवा बाँकेले चोरी नियन्त्रण गर्नका लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र
नेपालगन्ज – बाँके जिल्लामा कानुन सम्बन्धि सचेतना जगाउदै आइरहेको कानुन समाज सेवा बाँकेले बाँकेमा चोरी नियन्त्रण गर्नका लागि सक्रिय हुन र निर्देशन गर्नका लागि बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा ध्यानाकर्षण पत्र बुझाएको छ । पश्चिम नेपालकै ठूलो सहरमा पर्ने बाँके जिल्लाको नेपालगञ्जमा पछिल्लो समयमा चोरीका घटनाहरु बढ्दै गइरहेको हुदाँ मुलुकी अपराध सहिंता, २०७४ को भाग […]
Continue Reading