सिमावर्ती क्षेत्रका मुस्लिम, मदेशी, दलित महिलाहरुलाई सामाजिक परिचालक तालिम सम्पन्न

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा सामाजिक विकास डिभिजन कार्यालयको आयोजना सिमावर्ती क्षेत्रका मुस्लिम, मदेशी, दलित महिलाहरुलाई आर्थिक , सामाजिक सशक्तीकरणका लागि  सामाजिक परिचालक तालिम सम्पन्न भएको छ । असार २१ देखि २५ गते पाँच दिन देखि चलेको कार्यक्रम आज सम्पन्न भएको तालिमका सहजकर्ता तोजिन्द्र बहादुर बि-क-ले बताउनुभयो । उक्त समापन कार्यक्रमको अध्यक्षता कार्यलय प्रमुख करन […]

Continue Reading

प्रतिनिधिसभा विघटन विरुद्ध संयुक्त विद्यार्थी संघ/संगठनहरुद्वारा बाँकेको नेपालगन्जमा राके जुलुस

नेपालगन्ज : संयुक्त विद्यार्थी संघ/संगठनहरुद्वारा संसद पुनःस्थापन हुनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने माग राख्दै आज नेपालगन्जमा राके जुलुस निकाली कोणसभा गरेका छन् । सुर्खेत रोड स्थिति नेपाली कांग्रेसको पार्टी कार्यालय नजिकैबाट सुरु गरिएको जुलुस बि-पी- चोकमा पुगेर कोणसभामा परिणत गरेका थिए । उक्त कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तुल्सीमणि केसी , नेपाल […]

Continue Reading

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्षको शाहीको रिहाइको माग गर्दै नाराजुलुस

नेपालगन्ज : अखिल क्रान्तिकारी विप्लव समूहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष डि-बी- शाहीको रिहाइको माग गर्दै क्रान्तिकारीका विद्यार्थी नेता तथा विद्यार्थीहरुले  स्थानीय बि-पी- चोकमा नाराजुलुस सहित कोणसभा गरेका छन् । तीन दिन अगाडि अध्यक्ष शाहीलाई प्रहरीले पक्राउ गरेर प्रहरीशीत  अभद्र व्यवहार गरेको भनेर झुटा मुद्दा लगाएको विरोधमा तत्काल रिहाइ गर्न संगठनले माग गरेका छन् । कोणसभामा […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका कर्मचारी युनियनहरुले बुझाए मागपत्र

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गत रहेका आधिकारिक ट्रेड युनियनले संयुक्तरूपमा व्यवस्थापन पक्षसँग मागपत्र पेश गरेका छन् ।२०७५ साल देखि अहिलेसम्म कर्मचारीहरुको तलबभत्ता वृद्धि नभएको, कोभिडका कारण मागपत्र पेश गर्न केही ढिला भएको भन्दै उक्त संस्थामा रहेका तिनवटा ट्रेड युनियन लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि-कर्मचारी संगठन, लर्ड बुद्ध […]

Continue Reading

नेपाल औषधि व्यवसायी संघ बाँकेको रक्तदान कार्यक्रम सम्पन्न, ४८ जनाले गरे रक्तदान

नेपालगन्ज : नेपाल औषधि व्यवसायी संघ बाँकेले आफ्नो ४८ औं स्थापना दिवसको उपलक्ष्यमा गरिएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् । कोरोनाका कारण रगतको अभाव भइरहेको अवस्थामा संघले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेकोमा  उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गर्नु भएको शाखा महासचिव जीवन शर्माले जानकारी दिनु भएको थियोे । संघका  केन्द्रिय […]

Continue Reading

युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा बाढीपीडितलाई राहात उपलब्ध गराउन माग

नेपालगन्ज :बिगत केही दिन देखि देशभर अबिरल परेको बर्षाको कारण जनधनको क्षती भएको कुरालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेशले सरकारसंग तत्काल राहत र उद्दारको लागि कार्य गर्न अपिल गरेको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै जनताको गाँस बास, कपास र सुरक्षित स्थानमा स्थानान्तरणको […]

Continue Reading

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई जिफन्ट प्रदेश कमिटीले बुझायो १७ बुदे ज्ञापनपत्र

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट ) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको तर्फबाट लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री माननीय शंकर पोखरेलज्यु लाई आज एक ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।कोभिड-१९ को दोश्रो लहरले समस्यामा परेका श्रमिकका समस्याहरुलाई प्रदेश सरकार मार्फत समाधान गराइदिने लगायत विभिन्न १७ बुँदे माग सहित आज ज्ञापनपत्र बुझाइएको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष हरी कार्कीले बताउनुभयो । […]

Continue Reading

पृतना खारेज गरेर साउनदेखि चार कमाण्डको संरचनामा जाँदै सेना

काठमाडौं । नेपाली सेनाको जङ्गीअड्डाले ८ वटा पृतनाको संरचनालाई खारेज गर्ने भएको छ । सैनिक संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने नीति अनुरूप पृतना खारेज गरेर कमाण्ड अवधारणामा लैजाने तयारी गरेको जङ्गीअड्डाको भनाइ छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार आगामी साउन महीनादेखि ‘थ्री प्लस वान’को अवधारणा अनुसार सेना कमाण्ड संरचनामा जानेछ । सेनाले नदीका आधारमा […]

Continue Reading