बालविवाह अन्त्यका लागि युनेस्को क्लबले नागरिक समाज संस्थाको क्षमता विकास गर्दैछ

बर्दियाको गुलरिया नगरपालिकामा बाँके युनेस्को क्लबले नागरिक समाज संस्था सञ्जालका लागि तीन दिने संस्थागत क्षमता तथा नेतृत्व विकास तालिम बुधवारबाट शुरु गरेको छ ।क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो तालिम शुरु गरिएको हो ।गुलरियास्थित दलित महिला सञ्जालको सस्ंथागत क्षमता विकास गर्नुका […]

Continue Reading

नयाँ शान्तिदिप युवा क्लब गरिबीको सारथि बन्दै, उपचारका लागि रकम जुटाइ दिदै

गुल्मी जिल्ला मदाने गाउँपालिकामा रहेको सामाजिक काममा अग्रसर रहेको नयाँ शान्तिदिप युवा क्लब गरिबीको सारथि बन्ने गरेको छ ।उक्त गाउँपालिका  वडा नं ६ निवासी कङ्के देउराली पर्यटन पुर्वाधार विकास समितीका उपध्यक्ष तथा युवासमाजसेबी श्री जनक नेपाली केही दिन अगाडी बाटोमा हिड्दा हिड्दै दुर्घटना परी घाइते भएको र नीजको हाल भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ।घरको […]

Continue Reading

बर्दियामा शिक्षक, बालअधिकार समिति र न्यायिक समितिलाई मनोसामाजिक परामर्श तालिम

बाँके युनेस्को क्लबले बर्दियाका चारवटा पालिकाका शिक्षक, बालअधिकार समिति, न्यायिक समितिहरुका लागि आयोजना गरेको मनोसामाजिक परामर्श तालिम सम्पन्न गरेको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबले आयोजना गरेको सातदिने मनोसामाजिक परामर्श तालिमको सोमवार समापन भएको छ । बर्दियाको बारबर्दिया, मधुवन र ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिका गरेर चारवटा पालिकाको बालअधिकार समिति, न्यायिक समिति […]

Continue Reading

कोहलपुर, बैजनाथ र खजुरामा युनेस्कोद्धारा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

नेपालगन्ज- बाँके युनेस्को क्लबले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकामा अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न गरेको छ ।प्लान ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत सो संवाद कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ताबिचका बुझाई र अनुभवहरु एक […]

Continue Reading

बालअधिकार समितिका पदाधिकारीका लागि क्षमता विकास तालिम भर्चुअल विधिबाट शुरु

बर्दियाको गेरुवा गाउँपालिकामा रहेको बालअधिकार समितिका पदाधिकारीहरुका लागि बाल अधिकार र बाल संरक्षण सम्बन्धि तीन दिने क्षमता विकास तालिम शुरु भएको छ ।बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनलको सहयोगमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत तीन दिने सो भर्चुअल तालिम बुधवारबाट शुरु भएको हो ।बालअधिकार समितिका पदाधिकारीहरुविच बाल अधिकार र बाल संरक्षणका बारेमा साझा अवधारणा विकास […]

Continue Reading

राजापुरमा प्लानका साझेदार संस्थाद्धारा समिक्षा तथा भावि कार्यक्रम बारे जानकारी

बर्दियाको राजापुर नगरपालिकामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने बाँके युनेस्को क्लब लगायत विभिन्न साझेदार संस्थाहरुको बार्षिक समिक्षा बैठक तथा आगामी कार्यक्रमबारे जानकारी गराउन समन्वय बैठक सम्पन्न गरिएको छ ।सो बैठकमा बाँके युनेस्को क्लब, गेरुवा, बी ग्रुप, स्याक नेपाल, साथी र थारु महिला उत्थान केन्द्र लगायतका साझेदार संस्थाहरुले सञ्चालन गरेको कार्यक्रमको समिक्षा गर्नुका साथै […]

Continue Reading

बर्दियाका विद्यालयहरुमा बालसंरक्षण, आचारसहिंता र सयन्त्र निर्माण गरिंदै

नेपालगन्ज-  बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको विद्याज्योती माध्यामिक विद्यालयमा बाल संरक्षण निति, आचारसंिहता र गुनासो सुनुवाई संयन्त्र निर्माण सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको बालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको हो । गत वर्षदेखिनै बर्दियाका गुलरिया, […]

Continue Reading

बाँकेका लायन्स क्लबहरुले ३० लाख बराबरको स्वास्थ्य सामाग्री भेरी अस्पताललाई हस्तान्तरण

नेपालगन्ज : सामाजिक क्षेत्रमा सक्रिय रहेका लायन्स क्लबहरुले भेरी अस्पताल नेपालगन्जलाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री भेरी अस्पताललाई हस्तान्तरण गरेका छन् ।  मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापा , अस्पताल व्यवस्थापन  सुधार  समिति अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्ण प्रसाद श्रेष्ठ, धनराम वली लगायतको टीमलाई कोरोना महामारी नियन्त्रणमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो  । कोरोना भाइरस […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुको आन्दोलनको आज चौथो दिन, चिकित्सक संघ बाँकेको ऐक्यबद्धता

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता  नखुवाएको भन्दै आन्दोलित भएको  आज चौथो  दिन भएको छ । कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरेका कर्मचारीहरुलाई तीन महिना देखि तलव भत्ता नखुवाएको, कोभिड भत्ता सरकारले उपलब्ध गराएको पनि सम्बन्धि कर्मचारीलाई उपलब्ध नगराएको, सामाजिक सुरक्षा कोषमा कर्मचारीहरुको रकम २०७७ […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु तीन महिनादेखि तलव नदिएको भन्दै आन्दोलित

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब नखुवाएको भन्दै आज देखि आन्दोलित भएका छन् । कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरिरहेको अवस्थामा अहिलेसम्म बैशाख देखि तलव नखुवाएकोले बाध्य भएर आन्दोलन गर्नु परेको उक्त संस्थामा कार्यरत कर्मचारी कृष्ण बहादुर बुढाले बताए । उक्त संस्थामा रहेका ट्रेड युनियनहरु र […]

Continue Reading