नेकपा माओवादी केन्द्रले गर्यो बैश्यलाई कारबाही
नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका सह सचिव रहेका नन्दलाल बैश्यलाई नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले कारबाही गरेकाे जानकारी दिएकाे छ।नगर कमिटीले बैश्य पार्टीको विचार सिद्धान्त र कार्यक्रमका विरुद्ध अराजक ढंगले प्रस्तुत भई आसन्न स्थानिय तहको निर्वाचनलाई मध्यनजर गरेर आफनो निहित स्वार्थ पुरा हुन नसके पछि अत्यन्तै अराजनैतिक रुपमा […]
Continue Reading