युनेस्कोको पहलमा प्लान नेपालद्धारा बर्दियाका बाढीपिडीतलाई राहात वितरण

नेपालगञ्ज-  प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका बाढीपिडीतलाई राहात वितरण गरेको छ ।सात दिनको अबिरल वर्षाका कारण बाँके र बर्दियाका सयौं परिवार बाढी र डुबानबाट प्रभावित भै पिडति बनेपछि उनिहरुको उद्दार तथा पुनस्थापनाको लागि प्लान नेपालले आवश्यक बिभिन्न अखाद्य राहत सामाग्री राहत सामाग्री उपलब्ध […]

Continue Reading

को हुन ? जसपा नेपाल लुम्बिनी प्रदेश सभाका लागि समानुपातिकमा पहिलो नम्बरमा पर्ने अम्बिका काफ्ले

नेपालगन्ज : सानै उमेरदेखि राजनीतिक क्षेत्रमा विशेष रुचि राख्ने, विभिन्न संघ संस्थामा आबद्ध रहेर काम गरेरहेकी युवा नेतृ अम्बिका काफ्ले जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश सभाका लागि खस आर्य समुदायबाट पहिलो नम्बरमा बन्द सुचिमा पर्न सफल भएकी छिन् ।नेपालगन्जमा रहेको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थामा प्रवन्धक पदमा कार्यरत, मानवता नेपाल बाँकेको अध्यक्ष पदमा […]

Continue Reading

डाक्टरी पेशा हुदै राजनीतिमा  किन लागे डा- कर्ण  ? यस्तो छ रहस्य

नेपालगन्ज : आफ्नो चिकित्सक पेशालाई नियमितता दिदै राजनीति क्षेत्रमा होमिएका डा- विनोद कर्णको राजनीतिमा लाग्नुपर्ने कारण यस्तो रहेको छ ।डा-कर्ण कुनै रहरले वा लोभले यो राजनीतिमा नआएको बताउनु हुन्छ उहाँले  एउटा  शहर र त्यो शहरमा बस्ने  नागरिक  त्यसमा पनि युवाहरुको लागि आधारभुत कुरा  पनि नभइ रहेको अवस्थामा बाध्यताले उहाँ ती सबै कुरा पुरा  गर्न र […]

Continue Reading

निरन्तरको वर्षाले नरैनापुरमा २०० घर पूर्ण क्षति, हजारौँ स्थानीय प्रभावित

बाँके २१ असोज । मंगलबार देखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ । नरैनापुर गाँउपालिकामा दुई सय घर पूर्ण रुपमा क्षति भएको छ भने छ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाको विपत शाखाले जनाएको छ ।लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र […]

Continue Reading

प्रारम्भ बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालय उद्घाटन

बाँके र बर्दिया दुई जिल्लामा आफ्ना बहुआयामिक उद्देश्यसहित शुभारम्भ गरिएको उक्त बहुउद्देश्यीय सहकारी संस्था राष्ट्रिय सहकारी बैंकका संचालक विजया धितालले पानसमा बत्ति बाली समउद्घाटन गर्नु भएको थियो  ।सात जना संचालक समिति रहेको उक्त सहकारीको कार्यालय नेपालगञ्ज–२, न्यूरोड भानुभक्त चोकमा रहेको छ । आ.व. २०७९/०८० मा दर्ता रहेको उक्त सहकारी संचालक  समितिको अध्यक्षमा रवि सिंह महतरा, […]

Continue Reading

बी ग्रुपद्वारा सहकारी संस्थालाई आधारभुत ब्यबस्थापन तालिम प्रदान

नेपालगन्ज- बी ग्रुपले बाँकेका तीनवटा पालिकामा रहेका सहकारी संस्थाका कार्यकारी सदस्य र ब्यवस्थापकलाई क्षमता बिकास तालिम प्रदान गरेको छ।एमडिएम फ्रान्स र जेआइजेड नेपालकाे सहयोगमा बी ग्रुपद्वारा सञ्चालन गरिएको पेसागत तथा वातावरणीय स्वास्थ सहयोग परियोजना अन्तर्गत कृषितर्फकाे कार्यक्रमबाट तीन दिने आधारभुत सहकारी ब्यबस्थापन तालिम प्रदान गरिएको हाे ।बाँकेका खजुरा २, डुडुवा ६ र नेपालगन्ज २० मदनापुरमा […]

Continue Reading

बीमा पीडितहरुले बुझाए जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र

नेपालगन्ज : जीवन बीमा तथा निर्जीवन बीमा पिडित सङ्घर्ष समितिद्वारा आज बाँकेका सिडियो सुर्य बहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।बीमा पीडित सङ्घर्ष समितिका संयोजक जि-आर – भुषाल लगायतको टीमले सिडियो मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई उक्त ध्यानाकर्षण पत्र बुझाएको छ ।यस्तो रहेको छ उक्त पत्रमाश्रीमान प्रमुख जिल्ला अधिकारी ज्यु,जिल्ला प्रशासन कार्यालय बाँके         बिषय […]

Continue Reading

नरैनापुरमा ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्धन’ विषयक अन्तरक्रिया सम्पन्न

बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो । उहाँले सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउदै अध्यक्ष शाहले […]

Continue Reading

भेरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जसगढ

नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जको व्यवस्थापन समितिको अध्यक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सकिल अहमद जसगढलाई नियुक्ति गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरको मिति २०७९ असोज ६ गतेको बैठकको  निर्णयले उहाँलाई ३ वर्षको कार्यकालका लागि नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको छ । जसगढ नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ निवासी रहेका छन् ।

Continue Reading

सन नेपाल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड’ को ५ओैं वार्षिकाेत्सवमा वृहत् रक्तदान कार्यक्रम

नेपालगन्ज : ‘सन नेपाल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड’ को ५ओैं वार्षिकाेत्सवको अवसरमा नेपालगन्ज शाखाले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहम्मद कमरुद्दीन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । जसमा २९ पुरुष र ४ जना महिला रहेको उक्त इन्स्योरेन्स कम्पनी लिमिटेडका नेपालगन्ज  शाखा प्रवन्धक कमल बहादुर […]

Continue Reading