योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सम्पर्क कार्यालय नेपालगन्जमा उद्घाटन
नेपालगन्ज : पाचौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगन्जमा आज उद्घाटन गरिएको छ ।नेपालगन्जमा रहेको श्रम तथा रोजगार कार्यालयको भवनमा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले आज उद्घाटन गर्नु भएको थियोे । श्रम तथा रोजगार कार्यालयको सभाहलमा भएको कार्यक्रममा […]
Continue Reading