युनेस्को बाँकेद्धारा बर्दियाको बढैयातालमा शसक्त बालिका परियोजना सञ्चालन

बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ ।गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख […]

Continue Reading

कानुनका विद्यार्थीहरुलाई मध्यनजर गर्दै नेपालगन्जमा नमूना युवा संसद कार्यक्रम गरिदै

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १२० जना बढी युवाहरुको सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० दोस्रो संस्करण […]

Continue Reading

छिमेकी सामुदायिक हस्पिटलद्वारा दाङको दुर दराजमा स्वास्थ्य शिविर

दाङ – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा संचालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ६ को अति विकट स्थान गौरीया नाका र गङ्दी खोला गाउँमा नाक, कान, घाँटी तथा दाँत सम्बन्धि रोगको नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको […]

Continue Reading

बागेश्वरी मन्दिरमा छठ मनाउन हजारौंको सङ्ख्यामा भिडभाड

नेपालगन्ज – तराईमा महान पर्वको रुपमा मनाउने छठ पर्वको उपलक्ष्यमा बागेश्वरी मन्दिरमा हजारौंको सङ्ख्यामा भक्तजनहरुको भिडभाड रहेको छ । आइतबार साँझ बागेश्वरी मन्दिरमा रहेको चारैतर्फ भक्तजनहरुको घुइँचो रहेको छ । लुम्बिनी प्रदेश सरकारले भोलि सोमबार पनि बाँके, रुपन्देही , नवलपरासी र कपिलवस्तुमा छठ समापन गर्न भनि सार्वजनिक विदा समेत दिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर […]

Continue Reading

फरार अभियुक्तलाई बाँके प्रहरीले गोली हानेर पक्राउ गर्यो

नेपालगन्ज- बाँके प्रहरीले आज (शुक्रबार) एक युवकलाई गोली हानेर पक्राउ गरेको छ । एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका कोहलपुर निवासी ३० वर्षीय आकाश रानालाई गोली हानेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक तथा  प्रवक्ता नारायण डाँगीले  जानकारी दिए । डाँगीले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार उनको खुट्टामा गोली लागेको छ […]

Continue Reading

नेपालगन्जमा इलेक्ट्रोनिक पसलमा आगलागी

नेपालगन्ज नेपालगन्जको घरबारीटोलमा आइतबार राति आगलागी भएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको प्रहरीले जनाएको छ । ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बि.सी.ले जानकारी दिनुभयो । आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको र […]

Continue Reading

भुकम्पबाट घाइते अधिकांश बिरामीको हाडजोर्नी सम्बन्धी समस्या

नेपालगन्ज : गत शुक्रबार भुकम्पमा परी भर्ना भइ उपचारको क्रममा रहेका अधिकाश बिरामीहरुमा हाडजोर्नी भाचिएको, चर्किएको र टुटेफुटेको समस्याहरु प्राय: सबै घाइतेहरुमा देखिएको छ । भेरी अस्पतालमा सेवारत अर्थोपेडिक सर्जन डा. प्रकाश थापा, डा. लक्ष्मण सिग्देल, तिर्थेन्द्र खडका लगायतको टीम घाइतेको अप्रेसन लगायतको अन्य उपचारमा खटिएका छन् ।भेरी अस्पतालमा चिकित्सक , नर्स तथा स्वास्थ्यकर्मीको टिम […]

Continue Reading

समाजसेवी काफ्लेद्वारा भेरी अस्पतालमा भर्ना भएका भुकम्प पिडित बिरामीलाई रिचार्ज कार्ड सहयोग

नेपालगन्ज – मोरिङ्गा लभर अथवा हरित अभियन्ता भनेर चिनिने नेपालगन्जका हेमन्त राज काफ्लेले आज भेरी अस्पताल नेपालगन्जमा भुकम्पमा परी घाइते भएका बिरामीहरुलाई रिचार्ज कार्ड सहयोग गरेका छन् । भर्ना भएका बिरामी र उनीहरुका आफन्तजनमा कुराकानी गर्न सजिलो होस् भन्ने उद्देश्यले सानो सहयोग गरेको काफ्लेले नागरिक पथलाई बताए । उनले रु ४ हजार ५ सय बराबरको […]

Continue Reading

नेकपा माओवादी केन्द्र बाँकेको विस्तारित बैठक कोहलपुरमा सम्पन्न

नेपालगन्ज – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको विस्तारित बैठक कोहलपुमा सम्पन्न भएको छ । समाजवाद निर्माणका लागि नयाँ ढंगले पार्टी अघि बढ्ने र तिन महिने अभियानको समीक्षा र आगामी कार्ययोजना सहितको छलफल गरि बैठक सम्पन्न गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए । उक्त विस्तारित बैठकलाई सम्बोधन गदै माओवादी केन्द्रका उप-महासचिव एवं लुम्बिनी […]

Continue Reading

प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेको अध्यक्षमा रोकाय

नेपालगन्ज – नेकपा माओवादी केन्द्र निकट प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ बाँकेको आज भएको प्रथम जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा लंक रोकाय सर्वसम्मतिले चयन हुनु भएको छ । आज स्थानीय सि.एस.टी. होटल एण्ड पार्टी प्यालेस नेपालगन्जमा भएको महासंघको प्रथम अधिबेशनबाट २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य पुर्णा कुमारी सुवेदीको प्रमुख […]

Continue Reading