होलस्टिक होम केयर र मानवता नेपाल बाँकेद्वारा अन्जनी माता रसोईलाई आर्थिक सहयोग
नेपालगन्ज : भेरी अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको संस्था अन्जनी माता रसोईलाई बाँकेमा घरघरमा गएर बिरामीको सेवा दिदै आइरहेको संस्था होलस्टिक होम केयर र सामाजिक कार्य गर्ने मानवता नेपाल बाँकेद्वारा संयुक्तरूपमा आर्थिक सहयोग गरेका छन् । अहिलेको समयमा भेरी अस्पतालमा २० रुपैयाँमा खाना खुवाएर उत्कृष्ट सामाजिक कार्य […]
Continue Reading