पहिरोबाट विस्थापित परिवारको मुहारमा खुसी, सेनाले बनाइदियो अस्थायी आवास
पहिरोबाट विस्थापित परिवारको मुहारमा खुसी छाएको छ । नेपाली सेनाले सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापितहरुलाई अस्थायी आवास भवन बनाएर हस्तान्तरण गरेको छ । बिपदका कारण विस्थापित भई करिब एक बर्षदेखि पालमा बसोबास गरिरहेका ३१ घर परिवारको लागि राहत प्रदान गर्ने सत्कार्यमा सहभागी हुन पाएकोमा नेपाली सेनाले खुशी व्यक्त गरेको छ । जुगल गाउँपालिका—१ लिदीमा गत वर्षको साउन […]
Continue Reading