कतार च्यारिटीद्धारा बाँकेमा सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन

नेपालगञ्ज- कतार च्यारिटीसँगको साझेदारीमा बाँके युनेस्को क्लबले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको कतार च्यारिटी नेपालको टोलीले स्लगत अनुगमन गरेको छ । कार्यक्रमहरुको अनुगमनमा कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेख र बाँके युनेस्को क्लबको व्यवस्थापन टोलीसंगै परियोजनाको टोली समेत सहभागि रहेको थियो ।शेषको नेतृत्वको अनुगमन टोलीले विभिन्न कार्यक्रम अन्तर्गत हालै भएका प्रगतिहरूको […]

Continue Reading

बाँकेको नरैनापुर गाँउपालिका सुख्खा क्षेत्र घोषणा, बिशेष राहतको प्याकेज ल्याउन माग

बाँके – बाँकेको नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । प्रयाप्त सिंचाइको व्यवस्था नभएकोले यहाँका किसानहरु वर्षाको भरमा खेती गर्न बाध्य रहेको बताउदै गाँउपालिका अध्यक्ष शाहले प्रशस्त पानी नपरेकाले धान रोपाई हुन सकेको छैन भने बैकल्पिक उपाय गरेर लगाएको धानवाली समेत नष्ट भईसकेको छ । बढदो गर्मीसंगै उक्त क्षेत्रमा पानी नपरे […]

Continue Reading

कतार च्यारेटीद्धारा युनेस्को क्लबमार्फत बाँकेका विपन्न परिवारलाई बाख्रा वितरण

नेपालगञ्ज-  बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके जिल्लाका अति विपन्न ८ परिवारलाई आय आर्जनका लागि बाख्रा वितरण गरेको छ । क्लबले कतार च्यारेटीको सहयोगमा जिल्लाको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरका अति विपन्न ८ परिवारलाई बाख्रा पालन परियोजना अन्तर्गत बाख्रा वितरण गरेको हो ।एक समारोहका विच नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त […]

Continue Reading

सामाजिक सुरक्षा कोषको सापटी निर्देशिका स्वीकृत भयो कति रुपैयाँसम्म पाइन्छ सापटी?

सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएको छ। उक्त निर्देशिका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले स्वीकृत गरेका हुन्।  योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्था बमोजिम उक्त निर्देशिका तयार […]

Continue Reading

बाँकेका ८ पालिका मध्ये सबैभन्दा कम बेरुजु नरैनापुर गाउँपालिकामा

बाँके -बाँकेका आठ स्थानीय तह मध्ये नरैनापुरमा सबै भन्दा कम बेरुजु देखिएको छ । ८ पालिकाको ४५ करोड भन्दा बेरुजु रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । बाँकेका आठ वटा स्थानीय तहको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार बराबरको लेखापरीक्षण गरिएकोमा ४५ करोड ४० लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ । […]

Continue Reading

समाजसेवी काफ्लेले गरिन नेपालगन्ज कारागारलाई अटो रिक्सा हस्तान्तरण

नेपालगन्ज : बाँकेको नेपालगन्जमा  कारागारमा बन्दी जीवन बिताइरहेका बिरामी कैदीहरुलाई अस्पताल लैजान ल्याउन सहजता होस् भन्ने हेतुले समाजसेवी अम्बिका काफ्लेले नेपालगन्ज कारागार कार्यालय ,बाँकेलाई  ब्याट्री रिक्सा हस्तान्तरण गर्नुभएको छ । मानवता नेपाल बाँकेकी अध्यक्ष , जनता समाजवादी पार्टी,नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष एवं माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. की प्रबन्धक समेत रहेकी अम्बिका […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले मनाए  धान दिवस 

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान सहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु असार १५ को एक दिन अगाडि धान रोपाइँ गरेर असार १५ मनाएका छन् । विद्यालयका सहायक प्रिन्सिपल दिपेन्द्र शर्मा, इन्चार्ज  अभि खनाल, शिक्षक चिन्तक कार्की, लेखा कर्मचारी  वर्षा पोखरेल सहित ४६ […]

Continue Reading

कृषि पथ एप अब बर्दियाको  बढैयातालमा

केयर नेपाल को आर्थिक सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजनामा कृषिपथ मोबाइल एप सम्बन्धि अन्तरक्रिया कार्यक्रम  बढैयाताल गाउँपालिका अध्यक्ष आदरणीय ब्यक्तित्व हिमालय त्रिपाठी ज्यु को  प्रमुख आतिथ्यमा गाउँपालिका-६ मैनापोखरमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्ष मधु खड्काको अध्यक्षता भएको कार्यक्रममा बढैया ताल २ न. वडा अध्यक्ष  डिला […]

Continue Reading

कपास  किसानलाई एक दिने तालिम सम्पन्न

कपास विकास समिति खजुराको आयोजनामा दाङको लमहीमा कपासको खेती गर्ने किसानलाई तालिम सञ्चालन गरी सम्पन्न भएको छ। कपास विकास समितिका अधिकृत बिजय कुमार जोशीको सभापतित्वमा र कपास विकास समिति केन्द्रिय कार्यलय अध्यक्ष हेमन्त राज काफ्लेको प्रमुख अतिथ्यमा  स्थानिय कपास किसान लक्षमण केसीले कार्यक्रमको संचालन गरेका थिए । किसानलाई तालिम कपास बिकास समितीका साहेक प्राबिधिक हिरालाल […]

Continue Reading

छाना, नाना र खाना नभएका बेसहारालाई लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले गर्यो खाद्यान्न सहयोग

नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रसर  रहेको लायन्स क्लब  अफ नेपालगन्ज एभरेस्टले कहिले स्वास्थ्य शिविर, कहिले विद्यार्थीलाई छात्रवृत्ति, कहिले बृक्षारोपण त कहिले खाद्यान्न लगायतका कार्यहरु गर्दै आइरहेको अवस्थामा आज नेपालगन्ज नयाँ सञ्चालनमा आएको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेको छ । नेपालगन्जको सुर्खेत रोडमा रहेको मानव सेवा आश्राम मा हाल १४ जना बेसहारा व्यक्तिहरु बस्दै आइरहेका […]

Continue Reading