निर्वाचन विशेष: अधिकांश महिला उद्योगी व्यवसायी भएको क्षेत्रमा नै महिला उम्मेदवार न्यून

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न भदौ २ गते हुन लागेको निर्वाचनमा दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । उद्योग वाणिज्य संघका दर्ता भएका फर्महरु अधिकांश महिला उद्योगीको नाममा भएपनि र राज्यले ३३ प्रतिशत महिला सुनिश्चित गरेपनि महिला उम्मेदवार न्यून रुपमा राखेको पाइएको छ । भदौ २ गते हुने निर्वाचनमा टंक बहादुर धामीले नेतृत्व […]

Continue Reading

को हुन ? नेपालगन्ज उद्योग वाणिज्य संघमा सदस्य पदमा उम्मेदवार दिएका तोप बहादुर थापा

केपी घिमिरे – नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते  हुन लागेको निर्वाचनमा सदस्य पदमा उम्मेदवार उठेका तोप बहादुर थापाले २०५१ साल फाल्गुन महिना देखि सानो घुम्ती पसलबाट सुरु गरेका थिए । सुरुमा १७०० को सामान हाली व्यापार सुरु गरेका थापाले ५ वर्ष जति उक्त घुम्ती पसल  सञ्चालन गरेका थिए । त्यसपछि वि.स. २०५६ सालबाट […]

Continue Reading

१७ बुदे प्रतिबद्धता सहित समावेशी प्यानल चुनावी मैदानमा हेर्नुहोस्

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । हरेक प्रतिबद्धता सबाट सुरु भएको छ । समावेशी प्यानलले १८ साउनमा उम्मेदवारी घोषणा कार्यक्रममा प्रकाशन समितिका संयोजक कोषराज रेग्मीले प्रतिबद्धताहरु सार्वजनिक गरेका थिए । समावेशी प्यानल टंकबहादुर धामीको नेतृत्वमा प्यानल बनाएर चुनावी अभियानमा छ । […]

Continue Reading

सामाजिक कार्यमा अगाडि रहेको जि.भि.एन. कलेजका विद्यार्थी पुगे खाद्यान्न लगेर आश्रममा

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बाँकेको जि.भि.एन. कलेज नेपालगन्जमा  कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले सामाजिक अध्ययन तथा जिवन उपयोगी सीपमा समाबेश गरिएको मानवता सम्बन्धि विषयलाई आत्मसात गर्दै नेपालगन्जमा रहेको मानव सेवा आश्रममा खाद्यान्न वितरण गरेका छन् । उक्त  आश्रममा रहेका  लक्ष्मी नारायण  मुमा बुबालाई केही हदसम्म भएपनि राहत होस् भन्ने उद्देश्यले खाद्यान्न […]

Continue Reading

प्रेस नोटमा भने ललिता निवास प्रकरणमा मेरो कुनै सम्बन्ध र संलग्नता छैन: दीनानाथ शर्मा

काठमाडौं । पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दीनानाथ शर्माले कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन् । कान्तिपुर दैनिकको मुखपृष्ठमा आज प्रकाशित ललिता निवास प्रकरणसम्बन्धी समाचारमा ‘गुठीमा जग्गा लैजाने निर्णय’मा आफ्नो नाम जोडिएको प्रति नेता शर्माले आपत्ति प्रकट गरेका हुन् । आज एक प्रेस नोट […]

Continue Reading

आज राति देखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य घट्यो

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । जसअनुसार  निगमले काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटाएको निगमले जनाएको छ । सोमबार […]

Continue Reading

मुस्लिम जर्नलिस्ट क्लब नेपालले सात जनालाई सम्मान

नेपालगन्ज – मुस्लिम जर्नलिस्ट क्लब नेपालले सात जनालाई सम्मान गरेको छ । मर्निङ स्टार ९० मेगाहर्ज नेपालगन्जका स्टेशन म्यानेजर, गुड न्यूज राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक तथा गुडन्यूज खबर डटकमका सम्पादक डा. डक्टप्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’ बाट सम्मानित हुनु भएको छ । बिहीवार नेपालगन्जमा आयोजना गरिएको एक वृहत् कार्यक्रममा डा. धिताल लगायत सात […]

Continue Reading

सिलाई कटाई तालिमले बर्दियाका विपन्न महिला आर्थिक रुपमा सक्षम बन्दै

नेपालगञ्ज- प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सिलाई तालिमसंगै सामाग्री समेत लिएर व्यवसाय शुरु गरेका बर्दियाका युवा महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएका छन् ।केही समयअघिसम्म बेरोजगार भै खाना लाउन समेत समस्या भैरहेको बताउने ती युवा महिलाले अहिले न्युनतम १२ हजार देखि १५ हजार मासिक आम्दानी गरेर घर खर्च चलाईरहेको जनाएका छन् ।सिलाई तालिम […]

Continue Reading

कोहलपुर नगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा चार जना पत्रकार सम्मानित

कोहलपुर नगरपालिकाको १०औं स्थापना दिवसको अवसरमा कोहलपुर टुडेका प्रकाशक तथा प्रेस सेन्टर नेपाल बाँके जिल्ला कमिटी सहसचिव डिल्ली शाही सहिद चारजना पत्रकारलाई उत्कृष्ट पत्रकारीता पुरस्कारबाट नगद सहित सम्मान गरेको छ । कोहलपुर नगरपालिकाले उक्त क्षेत्रमा सत्य, तथ्य, निष्पक्ष तथा खोजमुलक पत्रकारीता एवम् नागरिक सचेतना अभिबृद्धि क्षेत्रमा कलम चलाएको भन्दै उनीहरुलाई पत्रकारीता पुरस्कार प्रदान गरेको हो […]

Continue Reading

शारीरिक असक्तता भएका पत्रकार कठायतलाई  स्कुटर हस्तान्तरण

नेपालगन्ज : शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका)  पत्रकार मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा हिमालको हातबाट पत्रकारलाई स्कुटरको चाबी दिएर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री शर्माले विश्वासको खडेरी परेको वर्तमान समयमा विश्वास गरि शारीरिक […]

Continue Reading