प्रारम्भ बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालय उद्घाटन
बाँके र बर्दिया दुई जिल्लामा आफ्ना बहुआयामिक उद्देश्यसहित शुभारम्भ गरिएको उक्त बहुउद्देश्यीय सहकारी संस्था राष्ट्रिय सहकारी बैंकका संचालक विजया धितालले पानसमा बत्ति बाली समउद्घाटन गर्नु भएको थियो ।सात जना संचालक समिति रहेको उक्त सहकारीको कार्यालय नेपालगञ्ज–२, न्यूरोड भानुभक्त चोकमा रहेको छ । आ.व. २०७९/०८० मा दर्ता रहेको उक्त सहकारी संचालक समितिको अध्यक्षमा रवि सिंह महतरा, […]
Continue Reading