श्रम तथा रोजगार कार्यालय नेपालगन्ज कार्यालय प्रमुखमा पौडेललाई स्वागत तथा साहलाई बिदाइ
नेपालगन्ज : श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा कार्यालय प्रमुखको रुपमा कमल पौडेल हाजिर हुनु भएको छ भने रुद्र नारायण साहलाई बिदाइ गरिएको छ । श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा लगभग दुई वर्ष सेवा दिनु भएको रुद्र नारायण शाहलाई उक्त कार्यालयमा अहिलेसम्मकै उत्कृष्ट काम गर्ने प्रमुखका रुपमा भएको बाँकेका ट्रेड युनियनका नेताहरू तथा श्रमजीवी श्रमिकहरुले बताएका […]
Continue Reading