होलस्टिक होम केयर र मानवता नेपाल बाँकेद्वारा अन्जनी माता रसोईलाई आर्थिक सहयोग

नेपालगन्ज : भेरी अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको संस्था अन्जनी माता रसोईलाई बाँकेमा घरघरमा गएर बिरामीको सेवा दिदै आइरहेको संस्था होलस्टिक होम केयर र सामाजिक कार्य गर्ने मानवता नेपाल बाँकेद्वारा संयुक्तरूपमा आर्थिक सहयोग गरेका छन्  । अहिलेको  समयमा भेरी अस्पतालमा २० रुपैयाँमा खाना खुवाएर  उत्कृष्ट सामाजिक कार्य […]

Continue Reading

नेपाल ट्रेड युनियन कांग्रेस बाँकेद्वारा अन्जनी माता रसोईलाई आर्थिक सहयोग

नेपालगन्ज : भेरी अस्पतालमा उपचार गराइरहेका कोभिड बिरामी तथा बिरामीका कुरुवाहरुलाई खाना खुवाएर सामाजिक कार्य गरिरहेको संस्था अन्जनी माता रसोईलाई लाई नेपाल ट्रेड युनियन कांग्रेस बाँके शाखाले आर्थिक सहयोग गरेको छ । अहिलेको समयमा भेरी अस्पतालमा उत्कृष्ट सामाजिक कार्य गरिरहेको संस्थाको कार्यलाई निरन्तरता दिन आर्थिक सहयोग गरिएको नेपाल ट्रेड युनियन कांग्रेस बाँके शाखाका सचिव तोजिन्द्र […]

Continue Reading

माया फार्मेसी सञ्चालिका चलाउनेद्वारा माक्स बैंकमा २ हजार ५ सय सर्जिकल माक्स सहयोग

नेपालगन्ज : कोभिड महामारीको भयावह वर्तमान अवस्थामा नेपालगन्ज मेडिकल कलेजको उत्तर गेट नजिकै सञ्चालनमा रहेको माया फार्मेसी सञ्चालिका, समाजसेवी  लालुमाया चलाउने (शाही) द्वारा माक्स बैंकमा २ हजार ५ सय सर्जिकल माक्स सहयोगगर्नु भएको छ । चलाउनेले आफनै फार्मेसीमा बासका प्रतिनिधिलाई उक्त माक्स हस्तान्तरण गरेको बताउनुभयो । आफ्नो सानो सहयोगले कसैको ज्यान बचाउन सहयोग हुन्छ भन्ने […]

Continue Reading

सामाजिक सुरक्षा क‍ोषमा आवद्ध रोजगारदाता र श्रमिकको जेष्ठ र असार महिनाको रकम सरकारले व्यह‍ोर्ने

काठमाडौं –  सरकारले कोरोना महामारीका बेला  सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक तथा रोजगारदाताले जम्मा गर्नुपर्ने २०७८ जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने भएको छ ।त्यसैगरी समस्यामा परेका सर्वसाधारणका लागि केही राहत र सहुलियत पनि घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै खानेपानी, विद्युत, […]

Continue Reading

मानवता नेपाल बाँकेद्वारा माक्स बैंकमा १५०० थान माक्स सहयोग

नेपालगन्ज : कोभिड महामारीको भयावह वर्तमान अवस्थामा गैरसरकारी संस्था मानवता नेपाल बाँकेको टिमले बासद्वारा सञ्चालित  मास्क बैंकलाई १ हजार ५ सय थान सर्जिकल मास्क सहयोग गरेको छ । मानवता नेपालका कार्य समितिका सदस्यहरुको सहयोगमा माक्स बैंकलाई सहयोग गरेको संस्थाकि अध्यक्ष अम्बिका काफ्लेले बताउनुभयो । २०७७ चैत महिनामा स्थापना भएको उक्त  संस्थाले विभिन्न सामाजिक कार्य गर्दै […]

Continue Reading

मानवता नेपालको पत्रकार महासंघ बाँकेलाई एम्बुलेन्स किन्नका लागि आर्थिक सहयोग

नेपालगन्ज : बाँके जिल्लामा कता हराउदै छ मानवता ?हामी मानवहरु कता जादै छौं भनि सामाजिक कार्य र सकारात्मक सन्देश दिने उद्देश्यका साथ स्थापना गरिएको गैर सहकारी संस्था मानवता नेपाल बाँकेले नेपाल पत्रकार महासंघ बाँकेलाई एम्बुलेन्स खरिद गर्ने कार्यमा सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरेको छ । मानवता नेपालका कार्य समितिका सदस्यहरुको सहयोगमा पत्रकार महासंघ […]

Continue Reading

पैसाको महत्व बुझाउँदा फोर्ब्सको प्रभावशाली सूचीमा

गणेश पौडेल काठमाडौं: गाउँ–गाउँमा गएर वित्तीय साक्षरता कार्यक्रम चलाएका २९ वर्षीय प्रकाश कोइराला अहिले क्यानडामा अध्ययनरत छन् । गत सोमबार साँझ उनको मोबाइलमा एउटा इमेल आयो, त्यो पनि फोर्ब्स म्यागाजिनको । ‘इमेलमा म पनि विश्वका प्रभावशाली युवाको सूचीमा परेको सूचना थियो’ कोइराला भन्छन्, ‘फोर्ब्सकै आधिकारिक वेबसाइट लगइन गरेर हेर्दा त्यहाँ पनि विश्वका प्रभावशाली ३० युवाको […]

Continue Reading